Logo

रिपोर्टर्स नेपाल

नेकपा सचिवालय बैठक आह्वान

काठमाडौंँ, १० भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलद्वारा बुझाइएको प्रतिवेदनबारे थप छलफलका लागि सचिवालयको बैठक बोलाउनुभएको छ ।

विस्तृत पढ्नुहोस
उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ, १० भाद्र । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा जारी राख्ने तयारी भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच

संक्रमित बढेपछि आइसोलेसन बनाउँदै मेयर फोरम

काठमाडौं, १० भाद्र । कोरोना महामारी समुदायस्तरमा फैलिन सक्ने आशंका गर्दै उपत्यकाका १८ स्थानीय निकायले निषेधाज्ञालाई निरन्तरता दिएर पीसीआर परीक्षणलाई बढाउने जनाएको छ । उपत्यकाका मेयर फोरममा आबद्ध १८ वटै

अवरुद्ध बेनी -जोमसोम -कोरला सडक एक महिनापछि सञ्चालनमा

म्याग्दी, १० भाद्र । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको १ महिनापछि पुनः सञ्चालनमा आएको छ । गएको साउन ५ गतेको अविरल वर्षापछि पूर्ण रुपमा अवरुद्ध

कोरोना सारेको भन्दै गर्भवती महिलामाथि कुटपिट

भद्रपुर, १० भाद्र । कोरोना सङ्क्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै कुटपिट गर्दा झापाको मेचीनगर नगरपालिका–१३ मा एक गर्भवतीसहित दुईजना घाइते भएका छन् । स्थानीय दुर्गा श्रेष्ठ र बिष्णुमाया प्रधानको

कुलमान घिसिङको नाममा खोलिएको त्यो ‘फेक अकाउन्ट’ जसले ल्यायो यस्तो तरंग

काठमाडौं, १० भाद्र। मंगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा

त्रिविको स्थगित परीक्षा असोजभित्रै

काठमाडौँ, १० भाद्र । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र

स्वाब दिएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा सङ्क्रमण

सर्लाही, १० भाद्र। सीमावर्ती क्षेत्रस्थित सर्लाहीको गोडैताबाट थ्रोट स्वाब पठाएको १३ औँ दिनमा रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको छ । गोडैता नगरपालिकाले गत साउन २९ गते ४०२ जनाको

भगवान रामसँग जोडिएका १० कुरा

भगवान राम हिन्दु धर्मालम्बीहरुको आस्थाको महान प्रतिक हुन् । अयोध्यामा राम मन्दिरको निर्माण गरिएको छ । आज हामी रामसँग जोडिएका महत्वपुर्ण तथ्यको बारेमा बताउँछौ । हिन्दु धर्म अनुसार वैवस्वत मनुको

दुई डाक्टर र तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण

दमौली, १० भाद्र। तनहुँमा दुई जना डाक्टर र तीन जना अन्य स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ । कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर कार्य गर्दैआएका दुई जना डाक्टर, दुई जना स्टाफ नर्स, एक

कुलमानको कार्यकाल थप्ने कुनै प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैनः ऊर्जा मन्त्रालय

काठमाडौँ, १० भाद्र। सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई चार वर्षका लागि थप गर्ने बारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च स्रोतले बताएको

पचास हजार बोरा मल भिजेर नष्ट, भन्सार जाँचपास भएन

वीरगञ्ज, १० भाद्र । वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह ड्राईपोर्टले साल्ट ट्रेडिङ कर्पोरेसनले विदेशबाट आयात गरेको ५० हजार बोरा डिएपी मल जाँचपास नगर्ने भएको छ । भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग