Logo

पतिले शारीरिक सम्बन्ध राख्न अस्विकार गरेपछि…



यो दुनियाँमा धेरै थरिका घटना भएका छन् । धेरै श्रीमतीलाई श्रीमान्ले पिटेको सुनेका छौ तर आज हामी यसको ठिक उल्टो जानकारी दिदैँछौ । एक महिलासँग पतिले यौन सम्बन्ध राख्न नमानेपछि महिला रिसाएर ठुलो सजाय दिएकी छिन् ।

एक अंग्रेजी वेबसाइट अनुसार महिला रेंडी सौंडा यौन सम्बन्ध राख्न योजनामा थिइन् । उनले टिभी हेर्दै गरेका पतिलाई यौन सम्बन्ध राख्न भनिन् तर पतिले श्रीमतीको प्रस्ताव मानेनन् । शारीरिक सम्बन्ध राख्न पति नमानेपछि रेंडी रिसाएर नानचाकुले बेस्सरी कुटिन् ।

नानचाकुले मात्र नभएर उनले फ्लावर पाडले पनि प्रहार गरेर कुटिन् । पत्नीले बेस्सरी कुटेपछि श्रीमान्ले ज्यान जोगाउनलाई प्रहरीलाई जानकारी दिए । समयमा नै प्रहरी आयो र रेंडीलाई पक्राउ गरेर जेलमा हालीदियो र पछि १० हजार पाउन्ड धरौटी राखेर रिहा भएकी छिन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्