Logo

रिपोर्टर्स नेपाल

बस्तीमाथिको जमिन चिरिएपछि स्थानीय त्रसित

सिन्धुपाल्चोक, १८ साउन। विद्युत् प्राधिकरणको ड्याम, नहर र भीषण वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका–३, ड्याम साइडका १६ घर भासिएर उच्च जोखिममा परेका छन् । जमिन भासिएसँगै

विस्तृत पढ्नुहोस
घट्दै मोबाइल प्रयोगकर्ता, एक महिनामै घटे नौ लाख

काठमाडौँ, १८ साउन । करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा

भ्रष्टाचार विरोधी उप-सचिव प्रेम सञ्जलेमाथि कुटपिट

विराटनगर, १८ साउन । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला

चोरीका आरोपितको कुटपिटले मृत्युः १४ पक्राउ

रोल्पा, १८ साउन । रोल्पामा चोरी गरेको आरोपमा कुटपिट गर्दा शनिबार एक पुरुषको मृत्यु भएको छ। रुन्टिगढी गाउँपालिका–६ का २८ वर्षीय ईश्वर बस्नेतको मृत्यु भएको हो। छिमेकी गाउँका टेकबहादुर बुढालाई

सेती नदीमा दुई स्वास्थ्यकर्मी बेपत्ता

डोटी, १८ साउन । सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिनुभएको जानकारीअनुसार बेपत्ता हुनेमा बझाङ घर भई

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ लाख ८३ हजार नाघ्यो

जेनेभा, १८ साउन। विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शनिबारसम्म

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौँ, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै

सभामुख सापकोटाको अगुवा सुरक्षाकर्मीमा कोरोना पुष्टि

काठमाडौँ, १८ साउन। प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षार्थ खटिनुभएको अगुवा गाडीका एकजना सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएको उहाँको सचिवालयले जानकारी दिएको छ । प्रहरी हेडक्वार्टरमा कार्यरत एकजना साथीमा कोरोना देखिएपछि

डडेल्धुरामा माइक्रोबस दुर्घटना, १७ जना घाइते

डडेल्धुरा, १८ साउन । आलिताल गाउँपालिका–१ घण्टेश्वर नजिक माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत सो ठाउँमा शनिबार विहान ३ बजेको समयमा दुर्घटना भएको जिल्ला

नेपालमा तत्काल लगातारको झरी हुन्न, खण्ड खण्ड झरी पर्छ

काठमाडौँ, १८ साउन । अबको केही दिन लगातारको झरी भने नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ । छोटो समयका लागि खण्डखण्डमा भने मध्यम र भारी

सङ्क्रमित थपिँदै जाँदा स्थानीय तहले लकडाउन घोषणा गर्न थाले

राजविराज, १८ साउन । सप्तरीमा सङ्क्रमितको सङ्ख्या बढ्दैगएपछि जिल्लावासी त्रसित भएका छन् । राजविराज नगरपछि जिल्लाका अन्य स्थानीय तहहरूले पनि अनिश्चितकालका लागि लकडाउन जारी गर्न थालेको छ । राजविराज नगरमा

सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

मङ्गलबारे, १८ साउन । इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४० जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो ।