काठमाडौं, २९ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजेस साह छन् । रौतहटमा १४ वर्षीया बालिकालाई जबरजस्ती
झापा, २९ भाद्र । आमाको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिनेश ऋषिदेब छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । ५० वर्षीया
काठमाडौं, २९ भाद्र । नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताले युट्युब, फेसबुक र ट्विटरबाट मिथ्या सूचना प्राप्त गर्ने गरेको देखिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको सर्वेक्षणले सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट
विराटनगर, २९ भाद्र । कोरोना भाइरस संक्रमित एक वृद्धसहित मोरङका दुई जना पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। मृतकमध्ये वृद्ध विराटनगर र अर्का पुरुष
लण्डन, २९ भाद्र । कतार एयरवेजले १४ जना नेपाली यात्रुलाई कोरोना परिक्षणको रिपोर्ट हुँदाहुदै फर्काइदिएको छ । नेपाल सकारले प्रवासबाट फर्किने हवाई यात्रुका लागि स्पष्ट मापदण्ड नतोक्दा कतार एयरवेजका कर्मचारीले
महेन्द्रनगर, २९ भाद्र । कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक लामो समयदेखि पारिश्रमिक नपाएपछि आन्दोलित भएका छन्। निजी विद्यालयका शिक्षकहरु विद्यालय सञ्चालकहरुले लकडाउनको बाहानामा पारिश्रमिक नदिएको भन्दै आइतबार भीमदत्तनगरपालिकामा धर्ना दिएका छन्।
काठमाडौं, २९ भाद्र । कोरोना भाइरस कोभिड–१९ परीक्षणका लागि गरिने पीसीआर निःशुल्क गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आइतबार अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले रिट दायर
काठमाडौँ, २९ भाद्र । ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही
बुटवल, २९ भाद्र । लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही लितोत्तमाकी मञ्जिला ज्ञवालीको परीक्षा दुई पटक स्थगित भयो। कोरोना महामारीका कारण परीक्षा बारम्बार स्थगित हुँदा उनी तनावमा थिइन्।
काठमाडौं, २९ भाद्र । बीमा समितिले निजी प्रयोगशालामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएका बिमीतलाईसमेत मुक्तानी दिने भएको छ। बीमा समितिले आइतबार कोरोना बीमा मापदण्ड, २०७७ तथा कोरोना बीमालेखमा संशोधन
काठमाडौं, २९ भाद्र । धेरैजसो अवस्थामा हातबाटै भाइरस संक्रमण हुन्छ। आफू होस् या अरूमा। त्यही हातलाई संक्रमणरहित बनाउन घसिने स्यानिटाइजर गुणस्तरहीन मेथानल मिश्रित रहेछ भने के होला ? त्यसमाथि बच्चाको
काठमाडौँ, २९ भाद्र। सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतले निषेधाज्ञापछि खुम्चिएको अदालतको सेवा विस्तार गरेका छन् । यस बीचमा उपत्यकाका सबै अदालतले कोरोना कोभिड–१९ जोखिमलाई दृष्टिगत गर्दै थुनुवा र बन्दीका मुद्दा