Logo

रिपोर्टर्स नेपाल

१०३ वर्षीया वृद्धाले एक्लै ३८४ बिरुवा लगाइन्

-रिपोर्टर्स नेपाल/संवाददाता

साधारणतया मानिसहरु ६० वर्ष काटेपछि आफूलाई बुढ्यौली लाग्यो भनेर आरामको खोजी गर्छन् । तर भारतको कर्नाटकको रामनगरमा बस्ने एक १०३ वर्षीया वृद्धा सालुमरथा थिमक्काले धेरैभन्दा

विस्तृत पढ्नुहोस
आज ४८४ जना संक्रमित उपत्यकामा थप

काठमाडौं, २१ मंसिर । काठमाडौं उपत्यकामा २४ घन्टामा ४८४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ९६ जनामा संक्रमित थपिएकोमा काठमाडौंमा मात्रै ४८४ जना थपिएका हुन् । त्यस्तै

कोरोनाबाट आज १७ जनाको निधन

काठमाडौं, २१ मंसिर । कोरोना संक्रमणबाट आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज

काठमाडौं, २१ मंसिर । नेपालमा कोरोना भाइरसका आज १ हजार ९६  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार  ९ सय ८१ पुगेको आज स्वास्थ्य

स्थानीय पाठ्यपुस्तक तयार

ललितपु, २१ मंसिर । महालक्ष्मी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा पठनपाठन गराउन स्थानीय पाठ्यपुस्तक तयार गरिसकेको छ । नगरपालिकाले आधारभूत कक्षामा अध्ययनरत विद्यार्थीका लागि सो पाठ्यपुस्तक तयार गरेको हो । नपाले

पर्यटन क्षेत्र चलायमान बनाउन नाट्टाको सन्देश

पोखरा, २१ मंसिर । कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाट्टा) गण्डकी प्रदेशकोको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको

शिक्षकले पोशाक नलगाए भत्ता नपाउने

ताप्लेजुङ, २१ मंसिर । ताप्लेजुङको मैवमाखोला गाउँपालिकाले आजबाट सबै विद्यालयमा पठनपाठन शुरु गरेको छ । विद्यालयमा कार्यरहत शिक्षकले पोशाक नलगाएर विद्यालय आए भत्ता गाउँपालिकाले रोक्का गर्ने भएको छ । लामो

लालपूर्जा वितरण अझै अन्योलमा

काभ्रेपलान्चोक, २१ मंसिर । पैतालीस वर्षदेखि लालपूर्जाविहीन भुम्लु गाउँपालिकास्थित–२ वडाका एक हजारभन्दा बढी बासिन्दाले अझै आफ्नो जमिनको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) पाउन सकेका छैनन् । करिब एक वर्षअघि मालपोत र नापी

वेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद

बागलुङ, २१ मंसिर । वेवारिसे अवस्थामा भरुवा बन्दुक बरामद भएको छ । बरेङ जुरेढुङगा सामुदायिक वन र कान्ले जंगलबाट बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक शनिबार बेलुका प्रहरीले बरामद गरेको

तरकारी खेतीले किसानको मुहार फेरिँदै

कंचनपुर, २१ मंसिर । बेलडाँडी गाउँपालिका–३ बैबाहाका रामलाल चौधरी गाउँमा सबै भन्दा बढी आम्दानी गर्ने किसानका रुपमा परिचित छन् । तरकारीखेतीले उनलाई गाउँमै सबै भन्दा बढी आम्दानी गर्ने व्यक्तिका रुपमा

८४ वर्षीय बृद्ध दाजुले कुटपिट गर्दा भाइको मृत्यु

सिन्धुपाल्चोक, २१ मंसिर । कुटपिट गरेको अभियोगमा ८४ वर्षीय एक बृद्ध पक्राउ परेका छन् । आफ्नै भाइ ७५ वर्षीय पेमा घ्याम्सो लामालाई कुटपिट गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका-२ भलोटी बस्ने ८४

अर्काको नाममा परीक्षा दिने युवा पक्राउ

सुर्खेत, २१ मंसिर । अर्काको नाममा परीक्षा दिने २२ वर्षीय युवा पक्राउ परेका छन् । वीरेन्द्रनगर स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका–४ का राम जंग शाहीको नाममा प्राविधिक