Logo

रिपोर्टर्स नेपाल

कोरोना संक्रमित ६० लाख मानिस निको भए

न्यूयोर्क, २२ असार । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण

विस्तृत पढ्नुहोस
असार २५ पछि नदीको बहाव बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ, २२ असार। जल तथा मौसम विज्ञान विभागले यही असार २५ पछि मुलुकभरका नदीनालामा पानीको बहाव बढ्ने जनाएको छ । विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार मौसम सक्रिय

अभिनेत्री पूजाको बचाउ गर्दै निर्देशक सुदर्शन थापा

काठमाडौं, २२ असार । चलचित्र निर्देशक सुदर्शन थापाले आफ्नी नायिका पूजा शर्माको बचाउ गर्दै कलाकारलाई अभियनको ज्ञान भए हुने अरू कुराको ज्ञान लिन आवश्यक नभएको बताएका छन् । निर्देशक थापाले

आजदेखि ५० रुपियाँको नयाँ नोट

काठमाडौं, २२ असार । सोमबारदेखि बजारमा ५० रुपियाँको नयाँ नोट आउने भएको छ ।केन्द्रीय बैंकले रुपैयाँ ५० दरको साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नं. जर ८९०००००१ देखि टर३३ ९९९९९९

४ करोड ८५ लाख ठगी गर्ने योजनाकार पक्राउ

काठमाडौं, २२ असार । अनधिकृत रुपमा विभिन्न व्यक्तिको खातामा रहेको रकम रकमान्तर गर्ने कार्यमा संलग्न रहेका धादिङका सौजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनले कृषि विकास बैंक मुख्य कार्यालय

बलात्कृत बालिकाको गर्भमा छ महिनाको बच्चा

पर्वत, २२ असार । पर्वतको कुस्माबजारमा १५ बर्षिया बालिका बलात्कृत भएृको घटना ७ महिनापछि बाहिर आएको छ । पर्वतको कुस्माबजारमा सामान बिक्रीको काम गर्दै आएका एक युवाले गएको पौषमा बालत्कार

सर्वोच्चमा संवैधानिक इजलास सुचारु हुने

काठमाडौं, २२ असार । लामो समयदेखि स्थगित रहेको सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासले अब सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासले कारबाही र सुनुवाइ गर्नेबारेमा नेपाल बार एसोसिएसनलाई जानकारी

कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल

काठमाडौं, २२ असार । पाठ्यक्रम विकास केन्द्रले कक्षा १ को पुस्तक छपाइमा आर्थिक चलखेल शुरु गरेको छ । पाठ्यपुस्तक छपाइ गर्न स्वीकृति पाएका करिब १८ पुस्तक प्रकाशक तथा बिक्रेतालाई केही

अबको २० र २१ दिनपछि मेलम्चीको पानी काठमाडौमा

काठमाडौं, २२ असार । बहुप्रतिक्षित तथा बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आज पानी हालेर परीक्षण सुरु भएको छ । अबको २० २१ दिनमा परीक्षण गरिएको

निर्णायक भनिएको बालुवाटार बैठक सकियोः कुरा मिलेन

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र चर्किएको आन्तरिक कलहले जटिल रुप लिएपछि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल

नेकपासँग कांग्रेसको डिलः केन्द्रीय समितिमा देउवाले दिए यस्तो ब्रिफिङ

काठमाडौं, २२ असार । नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र चर्किएको आन्तरिक कलहबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच वार्ताबारे आइतबार बसेको कांग्रेस केन्द्रीय समितिको

मेलम्ची खानेपानीको सुरुङमा परीक्षणका लागि पानी हालियो

मेलम्ची, २२ असार । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ । आइतबार बिहान मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ । काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द