Logo

रिपोर्टर्स नेपाल

स्थानीय तह र सकारी कार्यालयमा जोड–घटाउ शुरू

काठमाडौ, १८ असार । असार मसान्त नजिकिँदै लाग्दा स्थानीय तह र सरकारी कार्यालयमा जोड घटाउको काम शुरू हुन थालेको छ । चालू आर्थिक वर्षमा सञ्चालन

विस्तृत पढ्नुहोस
बाख्रा अनुसन्धानमा सफलता

बन्दीपुर, १८ असार । लकडाउनको समयमा धेरै सरकारी काम ठप्प छन्। तर, तनहुँको बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रको काम भने तीव्र गतिमा भइरहेको छ। केन्द्रका वैज्ञानिक दिनरात काममा खटिरहेका छन्।

बाआमा र छोरासहित एकैै परिवारका ३ मा कोरोना

नेपालगन्ज, १८ असार । बाँकेको कोहलपुर नगरपालिकामा एकै परिवारका बा, आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोहलपुर २

मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त

गण्डकी, १८ असार । गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ हालका लागि कोरोना संक्रमणमुक्त भएका छन्। दुबै जिल्लामा रहेका एकरएक जना संक्रमित निको भएका छन् । मनाङमा कपिलवस्तुबाट

किस्ता तिर्न सकेनौ, गाडीको चाँबी बुझाउँछौंः यातायात व्यावसायी

पोखरा, १८ असार । कोरोना भाईरस महामारीका कारण गरिएको लकडाउने आर्थिक रुपमा धरासायी बनाएको भन्दै सार्वजनिक यातायात सेवा प्रदायक व्यावसायीले बैंक तथा वित्तीय संस्थालाई गाडी किन्दाको ऋणको किस्ता र ब्याज

क्वारेन्टाईनमै युवाद्वारा आत्महत्या

रोल्पा, १८ असार । रोल्पामा क्वारेन्टाईनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । असार १० गते दुबईबाट रोल्पा आएका गंगादेब गाउँपालिका ५ का ३१ बर्षीय एभान शार्काीले आत्महत्या गरका हुन्

तीन महिनापछि ६७ विद्यालयमा आइसोलेसन

काठमाडौं, १८ असार । क्वारेन्टाइनका रुपमा मात्र प्रयोग गरिएका विद्यालय भवनलाई आइसोलेसन बनाइएको छ । पछिल्लो समय कोभिड–१९ को बिरामी बढ्दै गएपछि देशभरका ६७ विद्यालयमा आइसोलेसन निर्माण गरिएको हो ।

एसईईको आन्तरिक मुल्यांकन जतिसक्दो निष्पक्ष बनाउन निर्देशन

काठमाडौ, १८ असार । कोरोना महामारीका कारण स्थगित कक्षा १० को एसईई परीक्षाको आन्तरिक मुल्यांकनको नतिजा जतिसक्दो निष्पक्ष बनाउन निजी क्षेत्रका शैक्षिक संगठनहरुले निर्देशन दिएका छन् । नीजि शैक्षिक संस्थाहरु

ओली–प्रचण्ड विवादः लेनदेनमा समाधान खोजिँदै

काठमाडौं, १८ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड्न माग गरेपछि प्रमले राजीनामा गर्लान् कि नगर्लान् भन्ने अहिले

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौँ, १८ असार । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

पोखरा, १८ असार । कोरोना भाइरस कोभिड १९ का संक्रमितको संख्या गण्डकी प्रदेशमा १ हजारभन्दा बढी पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबारमात्रै १४ नयाँ संक्रमित पुष्टि भएको जनाएको हो

नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव

काठमाडौं, १८ असार । विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति