Logo

रिपोर्टर्स नेपाल

बाआमा र छोरासहित एकैै परिवारका ३ मा कोरोना

नेपालगन्ज, १८ असार । बाँकेको कोहलपुर नगरपालिकामा एकै परिवारका बा, आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन

विस्तृत पढ्नुहोस
मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त

गण्डकी, १८ असार । गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ हालका लागि कोरोना संक्रमणमुक्त भएका छन्। दुबै जिल्लामा रहेका एकरएक जना संक्रमित निको भएका छन् । मनाङमा कपिलवस्तुबाट

किस्ता तिर्न सकेनौ, गाडीको चाँबी बुझाउँछौंः यातायात व्यावसायी

पोखरा, १८ असार । कोरोना भाईरस महामारीका कारण गरिएको लकडाउने आर्थिक रुपमा धरासायी बनाएको भन्दै सार्वजनिक यातायात सेवा प्रदायक व्यावसायीले बैंक तथा वित्तीय संस्थालाई गाडी किन्दाको ऋणको किस्ता र ब्याज

क्वारेन्टाईनमै युवाद्वारा आत्महत्या

रोल्पा, १८ असार । रोल्पामा क्वारेन्टाईनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । असार १० गते दुबईबाट रोल्पा आएका गंगादेब गाउँपालिका ५ का ३१ बर्षीय एभान शार्काीले आत्महत्या गरका हुन्

तीन महिनापछि ६७ विद्यालयमा आइसोलेसन

काठमाडौं, १८ असार । क्वारेन्टाइनका रुपमा मात्र प्रयोग गरिएका विद्यालय भवनलाई आइसोलेसन बनाइएको छ । पछिल्लो समय कोभिड–१९ को बिरामी बढ्दै गएपछि देशभरका ६७ विद्यालयमा आइसोलेसन निर्माण गरिएको हो ।

एसईईको आन्तरिक मुल्यांकन जतिसक्दो निष्पक्ष बनाउन निर्देशन

काठमाडौ, १८ असार । कोरोना महामारीका कारण स्थगित कक्षा १० को एसईई परीक्षाको आन्तरिक मुल्यांकनको नतिजा जतिसक्दो निष्पक्ष बनाउन निजी क्षेत्रका शैक्षिक संगठनहरुले निर्देशन दिएका छन् । नीजि शैक्षिक संस्थाहरु

ओली–प्रचण्ड विवादः लेनदेनमा समाधान खोजिँदै

काठमाडौं, १८ असार । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पद छोड्न माग गरेपछि प्रमले राजीनामा गर्लान् कि नगर्लान् भन्ने अहिले

सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

काठमाडौँ, १८ असार । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

पोखरा, १८ असार । कोरोना भाइरस कोभिड १९ का संक्रमितको संख्या गण्डकी प्रदेशमा १ हजारभन्दा बढी पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबारमात्रै १४ नयाँ संक्रमित पुष्टि भएको जनाएको हो

नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव

काठमाडौं, १८ असार । विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति

भारतबाट नेपाल भित्रियो झण्डै करोड सलह

काठमाडौं, १८ असार । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा ९सलह० नेपालका धेरै जिल्लामा फैलिसकेको छ। झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको

तरकारी भुट्ने तेलको राँकोले जल्यो बालकको अनुहार

सिमकोट, १८ असार। भान्सामा तरकारी भुट्ने क्रममा तातेको तेलको राँको आएर एक जना बालकको अनुहार जलेको छ । भान्सामा तरकारी भुट्ने क्रममा प्याज कराईमा राखिसकेको बेला तेलको राँको आएर अनुहार