काठमाडौं, ४ भाद्र। नेपालमा कोरोना भाइरसका आज ७ सय ७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २९ हजार ६ सय ४५पुगेको छ
काठमाडौं, ४ भाद्र । आज पनि काठमाडौंमा उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिएका छन् । आज थपिएकासँगै कुल संक्रमित साँढे २९ हजार नाघेको छ । आज पनि संक्रमणबाट मृत्यु
ट्रिनीडाड, ४ भाद्र । क्याराबिन प्रिमियर लिग सीपीएल यस सिजनको आफ्नो पहिलो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका छन्। सन्दीप आवद्ध द्धोली जमैका तल्लवाशले जित हात पारेको
काठमाडौं, ४ भाद्र । यस वर्षको असारे धान रोपाइँ सकिएको लामो समय बितिसक्दा पनि सरकारले मल ल्याउन सकेको छैन । रोपाइँ सकिएको दुई महिना भइसकेको छ तर पनि पहँलिएको धान
काठमाडौं, ४ भाद्र । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहीबारबाट १० भदौसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै १० गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट
काठमाडौ, ४ भाद्र। पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका
न्युयोर्क,४ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि क्षेत्रको अर्को विशाल कम्पनी ओराकलले अमेरिकामा टिकटकको स्थान लिन सक्ने बताएका छन् । ओराकलले नर्थ अमेरिका, अष्ट्रेलिया र न्युजिल्यान्डको चिनियाँ सामाजिक संचारको
काठमाडौं, ४ भाद्र । जीवित मान्छेको प्रतिमा र दिवंगतको शालिक । राष्ट्रकवि माधव घिमिरेको प्रतिमा बनाएर प्रधानमन्त्री केपी ओली र राष्ट्रकविले संयुक्त रुपमा अनावरण गर्ने भनी कलाकार विष्णुप्रसाद बरालले बनाउन
काठमाडौँ, ४ भाद्र। काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला
काठमाडौं, ४ भाद्र । बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन्। जसका कारण लगानीको सदुपयोग हुन सकेको
अछाम, ४ साउन । २२ घरका १७ जनाका करोडौ सपना एकरातको बाढीले बगाएको छ । मंगलवार राति अछामको रामारोशन गाउँपालिकामा आएको बाढीले २२ घरसहित १७ जना बेपत्ता भएका छन् ।
काठमाडौं, ४ भाद्र । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गायक ग्याल्जोम दोर्जे तामाङ्गसहित