Logo

रिपोर्टर्स नेपाल

देउखुरीमा जग्गा कारोबारी सल्बलाए, रोके पनि भित्रभित्रै कारोबार

-रिपोर्टर्स नेपाल/संवाददाता

देउखुरी, २५ असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बनाउने प्रदेश सभाले निर्णयसंगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ ।

विस्तृत पढ्नुहोस
कोरोना संक्रमणबाट आज मृत्यु भएका १४ जना को को (विवरणसहित)

काठमाडौं, २४ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ६ सय १४ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । आज

एकैदिन काठमाडौं उपत्यकामा थपिए २६७२ जना कोरोना संक्रमित

काठमाडौं,  २४ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  २६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ५ हजार ८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  २६ सय

आज ५ हजार ८ कोरोना संक्रमित थप

काठमाडौं,  २४ असोज । नेपालमा कोरोना भाइरसका आज  ५ हजार ८  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । आज स्वास्थ्य

दुर्योधन यो श्रापका कारण मारिए

दुर्योधन घमण्डी, अहंकार र लालचको कारण मानिसहरुलाई युद्धको आगोमा हालिदिएकोले दुर्योधनलाई महाभारतमा खलनायक भनिएको हो । महाभारतको कथामा यस्तो प्रसंग पनि आएको थियो, दुर्योधन काम–पीडित भएर कुमारी कन्याको अपहरण गरेका

यी हुन् कोरोना संक्रमणबाट देशभित्र मृत्यु भएका ६ सय (विवरणसहित)

काठमाडौं, २३ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । देशमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले

नेपालमा कोरोना संक्रमितको सख्या १ लाख नाघ्यो

काठमाडौं, २३ असोज । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या १ लाख नाघेको छ । २४ घन्टामा देशभर २ हजार ४९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या १ लाख ६

दशैंमा पुरानो कपडा लगाएर अनलाइनबाट आर्शिवाद लिन आग्रह

काठमाडौं, २३ असोज । नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैंमा मान्यजनसँग टिका नलगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोरोना संक्रमण फैलिने सम्भावना भएकोले यस पटकको दशैंमा मान्यजनको हातबाट टिका

कोरोना संक्रमणबाट आज मृत्यु भएका १० जना को को (विवरणसहित)

काठमाडौं, २३ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ६ सय जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । आज कोरोना

पतिले महिनौ ननुहाएपछि पत्नीले मागिन सम्बन्ध विच्छेद

सफा एक यस्तो चीज हो, जुन हाम्रो जीवनमा एक अहम् स्थान राखेको हुन्छ । स्वच्छता अभियमाको सुरुवात हरेक घरका प्रत्येक सदस्यबाट हुनु पर्छ । यदि कुनै प्रथम श्रेणीको चीजलाई हाम्रो

एकजना पनि पुरुष नभएको गाउँ

हामीले समाजमा प्रायः देखेका छौ, जहाँ पुरुषले घर चलाएको वा पुरुष परिवारमा हुनु अत्यन्त्य जरुरी हुन्छ । तर कोलम्बियामा एक यस्तो गाउँ छ जहाँ एक जना पनि पुरुष छैनन् ।

उपचारको लागि अस्पताल जाँदा युवतीले जन्माइन् बच्चा

इग्ल्यान्डको न्युकैसलबाट एक आश्चर्य लाग्दो घटना बाहिर आएको छ । २१ वर्षकी केटीको पेट अचानक बेस्सरी दुख्यो र रगत बग्न थालेपछि उनी तुरुन्त अस्पताल पुगिन् । तर भिडियो एक्सरे को