एजेन्सी, २२ साउन । अयोध्यामा हिजो मात्र राम मन्दिरको भुमि पुजा भयो र यसको शिलन्यास भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरे । राम मन्दिरको शिलन्यास भएकोमा
मोरङ, २२ साउन । अवैध रुपमा चोरी निकासी गर्दै गरेको हरियो मटर सहित मिनीट्रक बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । अवैध रुपमा भारततर्फ चोरी निकासी गर्दै गरेको करिब ५
सुनसरी,२२ साउन । जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बालकृष्ण यादव पक्राउ परेका छन् । सुनसरी देवानगञ्जंका यादवलाई किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौ, २२ साउन । जबरजस्ती करणी गरेको अभियोगमा दुईजना ठेकेदार पक्राउ परेका छन् । डोल्पाको जगदुल्ला झ्याकोटस्थित भवन निर्माण सम्बन्धी काम गर्ने ठेकेदार जाजरकोट घर भएका कर्ण बहादुर महतरा र
दार्चुला, २२ साउन । आफ्नै आमाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । दुहु गाउँपालिका चौपातीका नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा
काठमाडौं, २२ साउन । तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौंको कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका तोपबहादुर
काठमाडौं, २२ साउन । सुरक्षाकर्मी र निजामती कर्मचारीमा कोरोना संक्रमण बढेको छ । पछिल्लो समय थपिएका संक्रमित मध्ये अधिकांश नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका कर्मचारी रहेका छन् ।
काठमाडौ, २२ साउन । काठमाडौं उपत्यकामा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्म उपत्यकामा एकैदिन थपिएको सर्वाधिक सख्या हो । उपत्यकामा संक्रमित थपिएसँगै सरकारले कोरोना रोकथामका लागि
काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसका आज ३ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २१ हजार ७ सय ५० पुगेको छ । आज स्वास्थ्य
काठमाडौं, २२ साउन । आज उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना भाइरसका संक्रमित थपिएको छ । स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार एकैदिन २ सय भन्दा बढी संक्रमित थपिएका छन् । संक्रमित मध्ये
काठमाडौ, २२ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ । बुधवार दाहालको परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परिक्षण
टीकापुर, २२ साउन । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर