सप्तरी, २८ साउन । कोरोना भाइरस संक्रमणबाट सप्तरीमा एक जना संक्रमितको मृत्यु भएको छ । सप्तरीमा कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको छ । मंगलबार
काठमाडौँ, २८ साउन । काठमाडौंको गोंगबुमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । हत्यामा संलग्न चितवन कालिका नगरपालिका–७ घर भई हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने
लन्डन, २८ साउन । वेलायतका एकजना १५ बर्षीय किशोरले आफुले ‘ तिम्रो कोरोना भाइरस हाम्रो देशमा चाहिन्न ’ भन्दै सिंगापुरबाट पढ्न आएका एक विद्यार्थी माथि साँघातिक हमला गरेको स्विकारेका छन्
एजेन्सी, २८ साउन। बलिउड अभिनेता सञ्जय दत्तको फोक्सोमा तेस्रो चरणको क्यान्सर भएको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणमा फोक्सोमा क्यान्सर देखिएको
काठमाडौं, २८ साउन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । घिमिरे हाल घरमै आइसोलेसनमा छन् ।
काठमाडौंं, २८ साउन । कोरोना संक्रमणका बेला सरकारी कर्मचारीहरु सुरक्षा प्रबन्ध गर्दै आम नागरिकको सेवामा लाग्नुको साटो हाजिर गर्दै ‘टाप’ कस्ने क्रम बढेको छ । अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा निकायका
काठमाडौं, २८ साउन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भागवण्डाले ध्वस्त भएको छ । आर्थिक लेनदेन गरी नम्बर थपेर गोल्ड मेडलिस्ट बनाउन सहयोग गर्ने त कहिले नक्कली परीक्षक खडा गरी
भक्तपुर, २८ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ दधिकोटको एकै परिवारका चारसहित आठजनामा कोरोना भाइरस संक्रमण भएको छ।स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेअनुसार दधिकोटको एउटै परिवारको आमा, दुई छोरी र एक
डडेल्धुरा, २८ साउन । डडेल्धुरा सदरमुकामको सडक चौडा पार्नका लागि दवाब सिर्जना गर्न डडेल्धुराका युवाहरुले सांकेतिक रुपमा ‘लास’ आन्दोलन गरेका छन्। जिल्ला सदरमुकाम बागबजारमा मंगलबार युवाहरुले कोरोनाले मरिन्न बरु सडक
पोखरा, २८ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसभन्दा पनि आफ्नो पार्टीभित्रको भाइरसले दुख दिइरहेको बताएका छन् । आदिवासी
काठमाडौं, २८ साउन । कोरोना भाइरस महामारीबाट आर्थिक रूपमा सबैभन्दा बढी प्रभावितमध्ये पर्यटन क्षेत्र पनि एक हो। त्यसमा सेवामूलक व्यवसाय रेस्टुराँ तथा होटेल अग्रपंक्तिमा छन्। अत्यधिक भीडभाड हुने यो क्षेत्र
सुर्खेत, २८ साउन । दैलेख र सुर्खेत महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया