काठमाडौं, २० साउन । उपत्यकाका दुई महानगरपालिकाका मेयरले उपत्यकामा कोरोना संक्रमणले ‘खतराको घण्टी बजाएको’ देख्नुभएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका
नयाँदिल्ली, २० साउन । भारतीय युवामाझ अचेल नयाँ र्यापर चर्चित बनेका छन् । सामाजिक सञ्जालमा छोटो समयमै दुलेश्वर टान्डी उर्फ, ‘र्यापर दुले रकर’ को चर्चा लोभलाग्दो छ । दुले कोभिड–१९
भोजपुर, २० साउन । जनप्रतिनिधिबाटै एक वृद्धमाथि कुटपिट भएको छ।उत्तरी साल्पासिलिछो गाउँपालिका १ कुलुङका वडाध्यक्ष गणेश बुढाथोकीले स्थानीय ६५ वर्षीय अर्जुनजंग कार्कीलाई कुटपिट गरेका हुन् । वडाध्यक्ष बुडाथोकीले कुलुङको अग्राखे
काठमाडौं, २० साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन सम्बन्धी सम्पूर्ण काम पूरा गरेको छ। बोर्डका परीक्षा नियन्त्रक कक्षा १० का नियन्त्रक रामराज खकुरेलले नतिजा
बुटवल, २० साउन । नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्ला उपाध्यक्ष दिनेश पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारप्रति घोर भर्त्सना गरेको छ । अध्यक्ष यानेन्द्र जीसी र
काठमाडौं, २० साउन । देशभर कोरोना संक्रमितको संख्यामा तिब्र बृद्धि भएपछि फेरि लकडाउन गर्ने र नगर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली छलफलमा जुटेका छन् । ओलीले फेरि लकडाउन गर्नेबारे टुंगो लगाउन
कास्की, २० साउन। कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा जीप चालक सुरेश शेरचनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी
महाभारतमा सयौ पात्र, स्थान, घटना ता विचित्रता र विडम्बनाको वर्णन गरिएको छ । यस ग्रन्थमा तत्कालिक भारतको समग्र इतिहासको वर्णन गरिएको छ । यस ग्रन्थका आदर्श स्त्री–पुरुषको चरित्रबाट धेरैको जीवन
काठमाडौँ, २० साउन । उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ । पर्याप्त क्रेडिट सुविधा हुँदा पनि
भक्तपुर, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निजी निवासमा आएर विभिन्न व्यक्तिसँग भेटघाट गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षसमेत रहनुभएका उहाँ बालुवाटारमा नेकपाका
काठमाडौँ, २० साउन । मलेसियामा एक नेपाली सेक्युरिटी गार्ड कुटपिट गर्ने व्यक्ति नेपाली नै भएको र उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाइएको छ । कुटपिट गर्ने व्यक्ति कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ
काठमाडौँ, २० साउन । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा भएको दुर्घटनासम्बन्धी अध्ययन गर्न गठित समितिले गेट भित्रबाट