Logo

रिपोर्टर्स नेपाल

श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाउने श्रीमान

सप्तरी, ८ साउन । श्रीमतीलाई मट्टीतेल छर्की आगो लगाएको अभियोगमा दिपेन सदा पक्राउ परेका छन् । श्रीमतीलाई मट्टितेल छर्की आगो लगाएको अभियोगमा सुरुङ्गा दौलतपुरका सदालाई

विस्तृत पढ्नुहोस
च्याउ टिप्न जाँदा जङ्गगलमा बलात्कार

रुपन्देही, ८ साउन । जङ्गलमा च्याउ खोज्न जाँदा एकजना पुरुषले किशोरीमाथि बलात्कार गरेका छन् । जङ्गलमा जबरजस्ती करणी गरेको अभियोगमा यम बहादुर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ब्राउन सुगरसहित पक्राउ

काठमाडौं, ८ साउन । अवैध लागूऔषध सहित सिराहाका अरुण कुमार पुर्वेलाई प्रहरीले पक्राउ गरेको छ । गोलबजार बलडाँडाका पुर्वे १ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो

तीन वर्षअघि फरार चोर पक्राउ

भक्तपुर, ८ साउन । चोरी मुद्दाका फरार अभियुक्त एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा फरार अभियुक्त काभ्रेपलाञ्चोक नाग्रेगगर्चे रुपकोट घर भएका राम बहादुर भन्ने कृष्ण बहादुर प्रधान मंगलबार

ललितपुरमा कार जुध्यो, मोटरसाइकलमा समेत क्षति (फोटोसहित)

ललितपुर, ८ साउन । ललितपुरको भनी मण्डलमा कार एक आपसमा ठोकिएका छन् । तिव्र गतिमा चलिरहेको एउटा कारको अगाडीको टायर पञ्चर भएपछि अनियन्त्रित हुँदा अर्को कारमा गएर ठोकिएको हो ।

सुनको मुल्यमा नयाँ किर्तीमान

काठमाडौ, ८ साउन । सुनको मुल्य आज ५०० रुपैयाँले बढेको छ । यो सुनको मुल्य हालसम्मकै उच्च हो । बिहिवार छापावाला सुनको मुल्य ९४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको

कृषिमा मनपरी तन्त्रः परामर्शमै १० अर्ब स्वाहा

काठमाडौ, ८ साउन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन्। किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले

राहत वितरणमा एकद्वार प्रणाली हुने

काठमाडौँ, ८ साउन। गृह मन्त्रालयले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धारका साथै राहत वितरण कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ । यसका लागि प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको

रामको ‘जन्मस्थल’ नियन्त्रणमा लिएरै अनुसन्धान

काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालको ठोरी आसपासमा भएको र अयोध्यापुरी नेपालमै रहेको बताएपछि पुरातत्व विभाग विज्ञ परिचालन गरी अनुसन्धानमा जुटेको छ । तर,

कुलेखानीमा पानीको सतह उच्च

हेटौँडा, ८ साउन। लगातारको वर्षापछि कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको सतह बढेको छ । जलाशय क्षेत्रमा परेको अविरल वर्षाका कारण बुधबार दिउँसोसम्ममा सतह बढेर समुद्री सतहबाट एक हजार ५१५।३६ मिटर

ललितपुरमा पहिरो र डुबान

ललितपुर, ८ साउन । केही दिनदेखि परेको लगातार वर्षाका कारण ललितपुरको दर्जनौं ठाउँमा पहिरो गएको छ भने केही ठाउँ डुबानमा परेका छन्। धापाखेल, नक्खु, टीकाथली, किस्ट अस्पताललगायत स्थानमा डुबानमा परेका

आजदेखि देखि पुःन अनलाइन कक्षा संचालन हुने

काठमाडौं, ८ साउन बिहीबारदेखि निजी विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुने भएको छ। बुधबार बसेको प्याब्सन, एन प्याप्सन, अभिभावक महासंघ, इस्टुलगायत संस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। प्याब्सन र एन