Logo
जनता जान्न चाहन्छन

नेकपा फुटे जसपा कता ? महेन्द्र राय यादवसँग विशेष कुराकानी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता महेन्द्र राय यादवले आफूहरुको कुनै पार्टीसँग पनि धार नमिल्ने बताउँदै नेकपाभित्रको विवादमा कुनै चासो नभएको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओली र सभापति देउवाबीच ‘पावर-सेयरिङ’बारे कुराकानी भएको छैन् : साउद (भिडिओसहित)

काठमाडौं, ८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एन.पी. साउदले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाबीच पावर सेयरिङबारे कुराकानी नभएको स्पष्ट पारेका छन्

सिपी गजुरेलको दाबी : ओली र प्रचण्डले नेकपा फुटको घोषणा गर्दैनन्, उनीहरु विचौलियाको घेराबन्दीमा छन् (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले सत्तारूढ नेकपाभित्रको विवादलाई लिएर कडा टिप्पणी गरेका छन् । अहिले सत्तारुढ नेकपाभित्र जे÷जस्ता विवाद देखिएपनि नेताहरुले आधिकारिक रुपमा

कलाकार नीर शाहसँग ऋषि धमलाको रमाईलो कुराकानी (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । वरिष्ठ कलाकार नीर शाहले विस्तारै नेपालको सिनेमा क्षेत्र जुर्मुराउन थालेको सुनाए । जनस्वास्थ्यका मापदण्ड पालना गर्दै आफूहरुले सिनेमा क्षेत्रलाई खुलाउनतिर सरकारले जोड दिनुपर्ने सुझाव दिएको शाहले

राजनीतिक कुरा गर्दा सन्तोष पन्त यसरी रिसाए, ऋषि धमलासँग चर्काचर्की (भिडिओसहित)

काठमाडौं, ७ मंसिर । वरिष्ठ कलाकार सन्तोष पन्तले कोरोना कहरको बीचमा पनि नेपाली चलचित्र क्षेत्र जुर्मुराएको बताएका छन् । उनले आफूले अहिले पनि अलि अलि सुटिङ भैरहेको कुरा थाहा पाएको

‘सबै नेता बैठकको निर्णय मान्न तयार हुनुहोस’ : भीम रावल (भिडिओसहित)

काठमाडौं, ६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले पार्टी फुटाउनु भनेको आम कार्यकर्ता र जनताप्रति गद्दारी हुने भन्दै

भोला रिजालसँग ऋषि धमलाको विशेष कुराकानी (भिडिओसहित)

काठमाडौं, ५ मंसिर । बरिष्ठ चिकित्सक डा. भोला रिजालले आफू कोरोना संक्रमण जितेर पनि काममा फर्किसकेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन्

सहमति नभए बहुमत/अल्पमतबाट निर्णय हुन्छ : लिलामणि पोखरेल (भिडिओसहित)

काठमाडौं, ५ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ं का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले पार्टीको पछिल्लो विवाद सहमतिका साथ टुँगोमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । हिजो राति प्राइम टाईम्स

ओलीमाथि प्रचण्डले लगाएका आरोप जायज छन् : डा. लोहनी (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएका आरोपहरु सत्य रहेको

देउवासँग पौडेलको सहमति भएको हो ? यसो भन्छन् पौडेल (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू र पार्टी सभापति शेरबहादुर देउवाबीच सैद्धान्तिक सहमति भएपनि ठोस सहमति नभएको स्पष्ट पारेका छन् । हिजो

प्रधानमन्त्रीबाट कमिकमजोरी भयो, हामी प्रचण्डकै पक्षमा छौं : हरिबोल गजुरेल (भिडिओसहित)

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफूहरु पार्टीको पक्षमा उभिएको र एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । हिजो राति

ओली र दाहाललाई गैरेको चेतावनी : व्यक्तिगत स्वार्थ नत्यागे ठीक हुँदैन् (भिडिओसहित)

काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ठाकुर गैरेले शीर्ष नेताहरुलाई व्यक्तिगत स्वार्थमा अघि बढ्ने छुट नभएको टिप्पणी गरेका छन् । उनले मंसिर १५