Logo
जनता जान्न चाहन्छन

लकडाउन खुकुलो बनाउँछौं, तयारी भैरहेको छ : उद्योगमन्त्री भट्ट (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लकडाउनले पारेको प्रभावबारे सरकारले गम्भिर समिक्षा गरिरहेको बताएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट

विस्तृत पढ्नुहोस
दरबार हत्याकाण्डबारे सिपी मैनालीको नयाँ खुलासा : ‘यो भित्रकाले मात्रै गरेकै होईन, बाहृय शक्तिको हात छ’ (भिडिओसहित)

काठमाडौं, २० जेठ । नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नेपाली ईतिहासमै दरबार हत्याकाण्ड दुःखद् र कहालीलाग्दो रहेको बताएका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण

सरकारलाई राजेन्द्र महतोको प्रश्न : कागजमा कोर्दैमा हाम्रो जमिन फिर्ता हुन्छ र ? (भिडिओसहित)

काठमाडौं, १९ जेठ । राजपा नेपालका नेता तथा सांसद राजेन्द्र महतोले आफूहरुले प्याकेजमै संविधान संशोधन गर्नुपर्छ र मुलुकलाई राष्ट्रिय सहमतिकै आधारमा अघि लैजानुपर्छ भनेर प्रयास भैरहेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीले गीत लेख्नु गर्वको कुरा हो : जितु नेपाल (भिडिओसहित)

काठमाडौं, १९ जेठ । चर्चित हाँस्यकलाकार जितु नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गीत लेख्नु गर्वको कुरा भएको प्रतिक्रिया दिएका छन् । उनले भने,’उहाँले लेखेको गीत शिशिर योगीले गाउँदै हुनुहुन्छ, संगित

भारतसँगको सिमा विवाद समाधान कसरी गर्ने ? ढुंगेल र थापाको यस्तो सुझाव (भिडिओसहित)

काठमाडौं, १८ जेठ । ईतिहाँसविद् प्रा.डा. रमेश ढुंगेल र समाजवादी पार्टीका नेता अर्जुन थापाले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली भूभाग भएकोले सरकारले वार्तामार्फत फिर्ता ल्याउनुपर्ने बताएका छन् । त्यसको लागि सरकारले

उमेश श्रेष्ठको आरोप : सरकारले ल्याएको बजेटबाट समग्र शिक्षा क्षेत्रको विकास हुँदैन् (भिडिओसहित)

काठमाडौं, १८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले बजेटमा शिक्षासम्बन्धी निजी क्षेत्रलाई पुरै उपेक्षा गरिएको आरोप लगाएका छन् । उनले सरकारले ल्याएको बजेटबाट समग्र शिक्षा क्षेत्रको

भारतसँगको सिमा विवाद समाधानबारे बुद्धिनारायण श्रेष्ठको विकल्प : ‘लिजमा दिने र जमिन एक्सचेन्जको विकल्पपनि छ’ (भिडिओसहित)

काठमाडौं, १७ जेठ । सिमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल भारत सिमा विवाद अहिले ट्याकमा आएको बताउँदै दुई देशबीच वार्ता गर्नु नै अहिलेको उत्तम विकल्प भएको स्पष्ट पारेका छन् । शुक्रबार राति

प्रचण्ड यो परिवर्तनको आदर्श हो, उहाँले रुकुम घट्नाबारे बोल्नुहुन्छ : पूर्वमन्त्री श्रीपाईली (भिडिओसहित)

काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री दलजित श्रीपाईलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अहिलेको परिवर्तनको नायक र आदर्श व्यक्ति भएकोले रुकुम पश्चिम घट्नाबारे दाहालले

बजेट कार्यान्वयनमा प्रशस्त शंका छ : पूर्वअर्थमन्त्री कोइराला (भिडिओसहित)

काठमाडौं, १६ जेठ । पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले हिजो ल्याएको बजेटले जनतालाई तत्का राहत नदिने बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

केपी ओलीबाट भूमि आउनेवाला छैन: उपेन्द्र यादव (भिडिओसहित)

काठमाडौं, १६ जेठ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशका जनता, आदिवासीहरुले नै यो राष्ट जोगाएको स्पष्ट पारेका छन् । उनले भने,’मधेशी जनता, आदिवासीहरुले

जनयुद्धका नाईकेहरु रुकुमपश्चिम घट्नाका दोषीलाई बचाउन लागेका छन् : पासवान (भिडिओसहित)

काठमाडौं, १६ जेठ । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले नेपालमा अहिलेसम्मपनि जातीय विभेद, छुवाछुत अन्त्य नभएको बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता

विद्यार्थी नेतृहरुको माग : नवराज बिकका हत्यारालाई फाँसी दिनुपर्छ (भिडिओसहित)

काठमाडौं, १५ जेठ । विद्यार्थी नेतृहरु सुनिता बराल र रोशनी खनालले रुकुमपश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज बिकलगायतका युवाको हत्या गरिएको घट्नालाई अमानवीय र जघन्य अपराधको संज्ञा दिँदै दोषीलाई फाँसी