Logo
जनता जान्न चाहन्छन

गठबन्धन भत्किए एमालेले सरकार बनाउन प्रयत्न गर्छ : रघुजी पन्त (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुजी पन्तले आफूहरुले एकल बहुमत ल्याएर सरकार चलाउने भनेकोले अहिलेको निर्वाचन परिणामबाट पूर्ण सन्तुष्टि नभएको

विस्तृत पढ्नुहोस
उमेश श्रेष्ठको खुलासा : रवि लामिछाने कांग्रेस प्रवेश गर्न चाहन्थे (भिडिओसहित)

काठमाडौं, १६ मंसिर ।  नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आफूले कांग्रेस प्रवेश गराउन पहल गरेको पनि खुलासा गरे । हिजो

गगन थापामाथि घन्टीसँग मिलेर अन्तर्घात गरेको गम्भीर आरोप, उमेश श्रेष्ठ भन्छन्- हावा नचली पात हल्लिँदैन

काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका नेता एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पार्टीकै अन्तर्घातका कारण चितवन २ मा पराजित हुनुपरेको बताएका छन् । ‘मलाई युवा साथीहरुले अन्तर्घात गर्नुभयो ।

गठबन्धन सरकारमा गएर जनताको काम गर्छौंः डा. सीके राउत

काठमाडौं, १६ मंसिर । जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं सप्तरी २ का नवनिर्वाचित सांसद डा. सीके राउतले आफ्नो पार्टी गठबन्धन सरकारमा सामेल हुने बताएका छन् । ‘हामीसँग तीनवटा विकल्प थिए

गगन र विश्व युवा हुनुहुन्छ, उहाँहरुको दाबीलाई पनि म स्वाभाविक मान्छु : रामचन्द्र पौडेल

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ-१ का नवनिर्वाचित सांसद रामचन्द्र पौडेलले पहिलो पार्टी भएको श्रेय पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिनुपर्ने औंल्याएका छन् ।

रामचन्द्र पौडेललाई धमलाको प्रश्न- तपाईंलाई राष्ट्रपति बनाएर शेरबहादुर देउवा आफैं प्रधानमन्त्री बन्न चाहनुभयो भने के हुन्छ ?

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ १ का नवनिर्वाचित सांसद रामचन्द्र पौडेलले पहिलो पार्टी भएको श्रेय पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिनुपर्ने औंल्याएका छन्

कांग्रेसलाई प्रधानमन्त्री माग्ने हक हुन्छ, तर त्यही हुनुपर्छ भन्ने जरुरी छैन : झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ठूलो दल भएकाले नेपाली कांग्रेसलाई प्रधानमन्त्री माग्ने हक भएको औंल्याएका छन् । उनले थपे, ‘ठूलो दलका नाताले कांग्रेसलाई

राष्ट्रपति भएँ भने मज्जाले चलाउन सक्छुः झलनाथ खनाल

काठमाडौं, १४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम १ मा आफूलाई हातको सफाइ र अन्तर्घातबाट हराइएको आरोप लगाएका छन् । ‘इलाम १ का जनताले मलाई

कांग्रेसका समर्थकले सहकार्यलाई आत्मसात् गर्न नसकेको देव गुरुङको आरोप

काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निर्वाचनको सबै परिणाम आएपछि सरकार गठनको गृहकार्य थाल्ने बताएका छन् । उनले अब सबै दलले निर्वाचनबारे आ–आफ्नो ढंगले समिक्षा

‘ओलीले बोलाउनासाथ प्रचण्ड ‘बाईबाई शेरबहादुर दाइ’ भनेर त हिँड्नुहुन्न नि’

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सांसद नारायणप्रसाद दाहालले गठबन्धन सरकार बन्दा पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । ‘हरेक सांसदसँग

हामी सभापति रवि लामिछानेलाई अवश्यपनि प्रधानमन्त्री भएको देख्न चाहन्छौं : सोबिता गौतम (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । काठमाडौं–२ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले जनताको विश्वासलाई आत्मसात् गरेर अघि बढ्ने बताएकी छिन् । आफ्नो क्षेत्रका जनताका समस्या समाधानको लागि पहल

काठमाडौंका नवनिर्वाचित कांग्रेस सांसदको प्रश्न– उपत्यकामा एउटा वडाध्यक्ष पनि नजितेको माओवादीले किन ६ सिट लियो ?

काठमाडौं, ९ मंसिर । काठमाडौं ३ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले जनादेश अनुसार मिलिजुली सरकार चलाउनुको विकल्प नभएको बताएका छन् । ‘अहिले कुनै पार्टीको बहुमत आउने