Logo
जनता जान्न चाहन्छन

आमासँगै गाउने मञ्जु पौडेलको चाहना पूरा भएन, कार्यक्रममा भावुक बनिन् (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ साउन । चर्चित गायिका मञ्जु पौडेलले आफुले आमासँगै गीत गाउने रहर पालेको भएपनि त्यो पूरा नभएको दुःखेसो पोखेकी छिन् । प्राइम टिभीबाट गत

विस्तृत पढ्नुहोस
निर्वाचनपछि एमाले फुच्चे पार्टी बन्ने झलनाथको दाबी, प्रचण्डलाई प्रधानमन्त्री बन्न अग्रिम शुभकामना (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनभित्र सम्मानजनक तालमेल हुने स्पष्ट पारेका छन् ।

झलनाथ खनालको दाबी : केपी ओलीको राजनीतिक इतिहास सिद्दिएको देख्दैछु (भिडिओसहित)

काठमाडौं, २२ साउन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले देशको राजनीतिक अवस्था नै विशिष्ट रहेको भन्दै कुनै एक दल सग्लो रुपमा एक्लै हिँड्नसक्ने

प्रधानन्यायाधीश जबरामाथिको महाभियोग अघि नबढाएकोमा अधिवक्ता कोइराला सांसदहरुसँग आक्रोशित (भिडिओसहित)

काठमाडौं, २२ साउन । अधिवक्ता परशुराम कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोगको प्रस्ताव दर्तामात्रै गरेर निलम्बन गरेर सांसदहरु खुशी हुनु गलत भएको टिप्पणी गरेका छन् । उनले महाभियोगको प्रस्ताव ल्याएपछि

काठमाडौंबाट चुनाव लड्ने डा. सुरेन्द्र केसीको घोषणा (भिडिओसहित)

काठमाडौं, २१ साउन । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले राजनीतिमा रवि लामिछानेको स्ट्रेन्थ (strength) नै नपुगेको टिप्पणी गरेका छन् । उनले राजनीतिमा लाग्दा कि एक्स्टाअर्डिनर्ली ब्रिलियन्ट हुनुपर्ने गुणको चर्चा गर्दै

पूर्व न्यायाधीश केसीको अपिल : बुढा नेतालाई हराउनुपर्छ, युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ (भिडिओसहित)

काठमाडौं, २१ साउन । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संसद्को निर्वाचनको मिति घोषणा गरेपनि संसद् विघटन गर्न नपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

प्रधानमन्त्री बन्न म पनि योग्य छु : डा. महत (भिडिओसहित)

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री बन्नको लागि आफू पनि योग्य रहेको बताएका छन् । उनले भने,‘प्रधानमन्त्रीको लागि धेरै साथीहरु योग्य हुनुहुन्छ । म पनि

माधव नेपाल एमालेसँग सहकार्य गर्न आए ढोका बन्द गर्दैनौं : केशब बडाल (भिडिओसहित)

काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले अहिलेको पाँच दलीय गठबन्धनमा अरु पाँच दल थपिएर आएपनि मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एक्लै भिड्न

ऋषि धमलालाई झाँक्रीको जवाफ-मैले एमाले फुटाएर मन्त्री बन्दा तपाईँको के बिग्रियो ? (भिडिओसहित)

काठमाडौं, १९ साउन । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाल पार्टीको सर्वेसर्वा नेता रहेको भन्दै अहिले विकल्प खोज्ने बेला नभएको स्पष्ट पारेकी छिन्

रामकुमारी झाँक्रीलाई धमलाको प्रश्नः “माधव नेपालसँग तपाईंको बोलचाल छैन ?”

काठमाडौं, १९ साउन । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालसँग एक महिनादेखि कुनै पनि संवाद नभएको बताएकी छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता

देउवाजीले प्रधानमन्त्रीमा महन्थ ठाकुरलाई स्याक्रिफाइस गरेको भए हुन्थ्यो त : कर्ण (भिडिओसहित)

काठमाडौं, १८ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता तथा सांसद लक्ष्मणलाल कर्णले आगामी निर्वाचनमा दलहरु एक्लाएक्लै लड्ने हो भने आफूहरु भिड्नको लागि तयार रहेको बताएका छन् । तर, गठबन्धन

विप्लवमाथि पक्राउ पुर्जी जारी भएपछि सन्तोष बुढा फायर, निर्णय फिर्ता नलिए एक्शनमा उत्रिने चेतावनी (भिडिओसहित)

काठमाडौं, १७ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता सन्तोष बुढामगरले अदालतले आफ्नो पार्टीका महासचिव विप्लवसहितका नेताहरुलाई पक्राउ पूर्जी जारी गरेकोमा आपत्ति जनाए । उनले अहिलेसम्म आफूहरु अदालतको