Logo
जनता जान्न चाहन्छन

झलनाथ खनालको टिप्पणी : अमेरिकी सहायक विदेशमन्त्री लुले माफी माग्नुपर्छ, हामी कसैको धम्की सहँदैनौं (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीसीलाई लिएर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले लिएको अभिव्यक्ति दुई

विस्तृत पढ्नुहोस
कांग्रेस सहमहामन्त्री यादवको दाबी : एमसीसी पास हुन्छ, गठबन्धन पनि टुट्दैन (भिडिओसहित)

काठमाडौं, ६ फागुन। नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले एमसीसी संसद्बाट पारित हुने बताएका छन् । र, पाँच दलीय गठबन्धन पनि नटुट्ने उनको दाबी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण

एमसीसी टेबुल नगरे सभामुख हटाउँछौं : केशब झा (भिडिओसहित)

काठमाडौं, ६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता केशब झाले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न नमाने महाभियोग लगाउनुपर्ने बताएका छन् ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न

एमसीसी पास नभए मुलुकमा ठूलो दुर्घटना हुनसक्छः डा.महत (भिडियोसहित)

काठमाडौं, ५ फागुन । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी पास नभए मुलुकमा ठूलो दुर्घटना हुनसक्ने भन्दै कुनैपनि हालतमा एमसीसी पास गर्नुपर्ने बताएका छन् ।

अश्लिल बोलेर विवादमा मुछिएका पर्यटनमन्त्री ऋषि धमलाको अन्तर्वार्तामा : मैले के बिगारेको छु र राजीनामा दिने ? (भिडिओसहित)

काठमाडौं, ३ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफूले के बिगारेको छ र ? राजीनामा दिने भनेर प्रश्न गरेका छन् । जगत वलीसँग कुराकानी गर्ने त्रममा अश्लिल

केपी ओली नेपालको राजनीतिको घाँडो भैरहेका छन् : माधव नेपाल (भिडिओसहित)

काठमाडौं, ३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसीकै कारण देश दुर्घटनामा नजाने दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता

गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिदनैः विशाल भट्टराई (भिडियोसहित)

काठमाडौं, ३ फागुन । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले गुरिल्ला स्टाइलले सभामुखको गरिमा जोगिन नसक्ने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार

चीनले नेपाली भूमी मिचेको छ, कुटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ : मुख्यमन्त्री शाही (भिडिओसहित)

काठमाडौं, २ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चीनले नेपाली भूमी मिचेको दाबी गरेका छन् । आफूहरुले अध्ययन गरेर रिपोर्ट नै बुझाएको उनको भनाई

“मान्नै नसकिने स्थितिमा अग्निजीले राजीनामा दिएर हिँड्नुपर्छ” : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दाहाल ‘प्रचण्ड’ ले एमसीसीमा राष्ट्रिय सहमति कायम गरिनुपर्ने बताएका छन् । संशोधन र परिमार्जनको प्रक्रियाबिना एमसीसी संसद्मा प्रस्तुत गर्नु

ऋषि धमलाको अन्तर्वार्तामा प्रचण्ड भावुक बनेपछि…(भिडिओसहित)

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब छिट्टै पार्टीका नेताहरु गाउँ गाउँमा पुग्ने र जनताको बीचमा बस्ने बताएका छन् । उनले हालै सम्पन्न

राजन भट्टराईलाई ऋषि धमलाको प्रश्न : एमसीसीमा एमालेको पोजिसन के हो ? (भिडिओसहित)

काठमाडौं, २९ माघ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अमेरिकी सहयोग सम्झौताबारे सरकार पक्षमा स्पष्टता नभएकोले आफ्नो पार्टीले पोजिसन क्लियर नगरेको बताएका छन् । उनले आफ्नो

एमसीसीमा राष्ट्रिय सहमति खोजिनुपर्छ, अन्यथा मुलुकको लागि प्रत्युत्पादक हुन्छ : डा. भण्डारी (भिडिओसहित)

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले एमसीसी सम्झौता अर्थ र परराष्ट्र मन्त्रालयका विभागीय प्रमुखहरुले गरेको भए राम्रो हुने थियो भन्ने धारणा राखे