काठमाडौँ, ३ माघ । गृहमन्त्री रामबहादुर थापाले गत मंसिर २७ गते प्रहरी निरीक्षक आधारभूत तालिम समापनमा नेत्रविक्रम चन्द समूह छिन्नभिन्न र कमजोर बनिसकेको दाबी गरे ।
काठमाडौं, ३ माघ । केही दिन खुलेको मौसम बिहीबारबाट फेरि बदली भएको छ। बिहीबारदेखि देशभर दिउँदे वर्षा सुरु भएको छ। तीन दिनसम्म सफा मौसम हुँदा सामान्य रहेको जनजीवन वर्षाका कारण
काठमाडौँ, ३ माघ । हिमाली जिल्ला मनाङमा बिहीबार बिहानबाट निरन्तर हिमपात भइरहेको छ । मनाङका सबै गाउँवस्तीसम्म हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । स्थानीयका अनुसार बिहान एक बजेबाट निरन्तर
काठमाडौँ, २ माघ । नेपाली सेनाले यही वर्ष उत्पादन थाले पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ भने भारतबाट ल्याइने भएको छ । विस्फोटक पदार्थ ल्याउन पाँच महिनाभन्दा बढी लाग्नेछ । सुरुङमार्ग
काठमाडौँ, २ माघ । पलाता–१, पुलाहाकी सूचना भण्डारी १४ वर्षकी हुँदा महिनावारी भइन् । बुबाआमाले छाउगोठमा बस्नुपर्छ भनेपछि उनले त्यसै गरिन् । अहिले उनी १७ वर्षकी भइन्, छाउगोठ त्यागेको एक वर्ष पुग्यो ।
काठमाडौं, २ माघ । अख्यितार दुरूपयोग अनुसन्धान आयोगले निजी र सहकारी क्षेत्रमा हुने भ्रष्टाचारसमेत हेर्नेगरी कानुनी प्रबन्ध मिलाउन सरकारसँग माग गरेको छ। प्राप्त अधिकार अनुसारको जिम्मेवारी पूरा गर्नुको साटो अख्तियारले
बाँके, १ माघ : जिल्लाको साविक राधापुर गाविसमा पर्ने नेपाल–भारत सीमाअन्तर्गत चार किलोमिटर दूरीमा नेपाली, भारतीय, ब्रिटिसलगायत देशका भूतपूर्व सैनिकको बाक्लो बस्ती छ । तत्कालीन राजा महेन्द्रले बसालेका भूतपूर्व सैनिकमध्ये
काठमाडौं, १ माघ । सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। प्रणाली किन्नुको उद्देश्य भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो।
काठमाडौं, २९ पौष । सशस्त्र प्रहरी बलमा रिक्त डिआईजीका दरबन्दीमा बढुवा प्रक्रिया सुरु भएको छ । ६ पद रिक्त रहेकोमा गृहमन्त्रालयको बढुवा समितिले आईतबार रिक्त ६ पदका लागी सुचना प्रकाशित
काठमाडौँ, २९ पुस । गृह मन्त्रालयले सुपुर्दगी सन्धिबिनै एक देशले अर्को देशसँग पारस्परिक सहमतिका आधारमा कैदी हस्तान्तरण गर्नसक्ने प्रावधान प्रस्ताव गरेको छ । गृह मन्त्रालयका कानुन महाशाखा प्रमुख (सहसचिव) पुष्कर सापकोटाको
काठमाडौं, २९ पुस । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा सोमबार निकै भीडभाड थियो । मञ्चको साजावट अतिथि हेर्दा कुनै भव्य समारोह जस्तै देखिन्थ्यो, केहीबेर कार्यक्रम पछि एकतर्फ केही व्यत्ति लाइनमा उभिए
काठमाडौँ, २९ पुस । उमेरले नेटो काटेपछि एक्लो, निरस र नियास्रो जीवन बिताउन बाध्य ज्येष्ठ नागरिकका लागि सरकारले बाजेबज्यैं पार्क बनाउने भएको छ । शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका