Logo
सुरक्षा

चितवनमा सात महिनामा ३० जना बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ४ फागुन । जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो

विस्तृत पढ्नुहोस
ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

काठमाडौँ ३ फागुन: वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा

चिमखोलामा प्रहरी पोष्ट स्थापना

चिमखोला (म्याग्दी), १ फागुन: भौगोलिकरूपमा दुर्गम र विकट क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । रघुगङ्गा –७ चिमखोला र ८ कुइनेमङ्गलेको सुरक्षाका लागि प्रहरी

अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौँ, २८ माघ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पु¥याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

बाँके जिल्लामा लागुऔषधविरुद्ध प्रहरीको अभियान

राँझा, २८ माघ: बाँके जिल्लामा लागुऔषधको कारोबार तथा प्रयोगकर्ता बढ्दै गएकाले जिल्ला प्रहरी कार्यालयले लागुऔषध विरुद्ध अभियान नै सञ्चालन गरेको छ । अभियानअन्तर्गत दैनिकजसो लागुऔषधविरुद्ध कारबाही भइरहेको कार्यालयका प्रवक्ता तथा

बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार

महेन्द्रनगर, २६ माघ । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु¥याएको छ । सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले

फरार चार प्रतिवादी १० वर्षपछि पक्राउ

काभ्रेपलाञ्चोक, २६ माघ । जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ

छाङ्गरुका सुरक्षाकर्मीलाई सम्पर्कमै सास्ती

दार्चुला, २४ माघ: अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ । नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि

‘दुईदिने निःशुल्क मास्क वितरण कार्यक्रम’ सम्पन्न

काठमाडौँ, २२ माघ: महानगरीय प्रहरी वृत्त कालीमाटी र थानकोट जेसिजको आयोजनामा ‘दुईदिने निःशुल्क मास्क वितरण एवम् जनचेतनामूलक कार्यक्रम’ सम्पन्न भएको छ । पछिल्लो समय नेपालमा तीव्र रुपमा बढ्दै गएको कोरोना

हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ जनचेतनाका लागि प्रयोग गरिने

काठमाडौं, १८ माघ। शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ गीत तयार भएको छ। उक्त श्रव्य दृश्य सामग्री प्रहरी

अर्काको घर बिगारेको आरोप लागेका एसपी कारबाहीमा

काठमाडौं, १८ माघ । सशस्त्र प्रहरीका एकजना एसपी कारबाहीमा परेका छन् । उनीमाथि अर्काको घर बिगारेको आरोप छ । सशस्त्र प्रहरीका एसपी दिपेन्द्र गिरीमाथि बुटवलका व्यापारीकी श्रीमतीसँग लागेर घर बिगारेको

प्रविधिमैत्री र सुविधा सम्पन्न प्रहरी भवन निर्माण गर्दै लगिने: प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

गोरखा, १७ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गर्दै लगिने बताएका छन् । जिल्ला प्रहरी