Logo
सुरक्षा

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा प्राविधिक प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ पुस। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी

विस्तृत पढ्नुहोस
सिरहाका एसपी पाण्डेलाई हेडक्वार्टर तानियो

काठमाडौँ, १९ पुस। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिराबहादुर पाण्डेलाई जिम्मेवारीबाट प्रहरी प्रधान कार्यालयले हटाएको छ। एसपी पाण्डेलाई प्रहरी हेडक्वार्टर तानेर उनको ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको प्रहरी प्रधान कार्यालयले

सेनापति किन दुई हप्ता घरबिदा बस्दैछन् ?

काठमाडौं, १९ पौष । प्रधानसेनापति प्रभुराम शर्मा दुई हप्ता घरबिदा बस्दैछन । उनी घर बिदामा बस्ने भएपछि मन्त्रिपरिषदले कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी बलाधिकृत रथी बालकृष्ण कार्कीलाई तोक्ने गरी

यूएनको चर्चित तस्बिरमा नेपाली सेनाकी कप्तान पाण्डे

एजेन्सी, १६ पौष । यो संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको तस्बिर हो । तस्बिरमा शान्ति मिसनमा खटिएका तीनजना महिला सैनिकको तस्बिर छ । तस्बिर दक्षिणी सुडानको जुबास्थित यूएन शिविरको हो ।

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

झापा, १४ पुस । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हँुदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए

प्रचण्डले उल्लेख गरेका हतियार एवं सैन्य क्षेत्रमा बढी खर्च गर्ने ११ देश (नामावलीसहित)

काठमाडौं, १३ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विश्वका शक्तिशाली धनी देशहरुले हतियारसहित सैन्य सुरक्षामा अत्याधिक खर्च गरिरहेको उल्लेख गरेका

सर्लाहीको ईश्वरपुरमा स्थानीय र प्रहरी बिच दोहोरो भिडन्त, भोली सात बजेसम्मका लागि लगाइयो निषेधाज्ञा

सर्लाही, १३ पुस । सर्लाहीको ईश्वरपुर नगरपालिका बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक युवकको ज्यान गएपछि स्थानीय प्रदर्शनमा उत्रीदाँ प्रहरी र स्थानीयहरू बिच दोहरो भिडन्त भएको छ । गत आइतवार राती

प्रहरी कर्मचारीहरू आफ्नो पेशाप्रति गौरवान्वित हुन आवश्यक छ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

मोरङ, १३ पुस। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई

सेनामा व्यापक सरुवा, को कहाँ (नामावलीसहित)

काठमाडौं, १३ पौष । नेपाली सेनामा व्यापक सरुवा भएको छ । सैनिक मुख्यालयले सेनाका जर्नेल र कर्णेलहरुको एकेपटक सरुवा गरेको हो । सैनिक सचिव विभाग प्रमुखमा गौरव केसी ल्याइएका छन्

हसाइरहनुपर्ने स्वभावका थिए एसएसपी यादव

काठमाडौं, ९ पौष । नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव झुण्डिएका अवस्थामा सरकारी निवासभित्र फेला पर्दा उनलाई नजिकबाट चिन्ने प्रहरी अधिकृतहरु आश्चर्यमा परेका छन् । सधै हाँस्न र हसाउनुपर्ने स्वभावका थिए

ट्राफिकद्वारा सचेतना कक्षा

कर्णाली, ९ पुस: ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’

बाँके, ८ पुुुुुुुुुुुुुस: किशोरीहरू जागृत भएपछि जिल्लामा महिला हिंसाका घटना सार्वजनिक हुन थालेको छ ।बर्दियाको गुलरियामा आयोजित जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको बैठकमा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।