Logo
सुरक्षा

सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमै चालकको आँखा दाँतको जाँच

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुर, ५ पुस: पूर्वपश्चिम राजमार्गमा बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमै सवारी चालक तथा सहचालकको आँखा र दाँत जाँच गरेको छ । प्रदेश

विस्तृत पढ्नुहोस
नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्ष सेवा अवधिमै पेन्सन दिन सरकार तयार

काठमाडौँ, ४ पुस। नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्ष सेवा अवधिमै पेन्सन दिन सरकार तयार भएको छ । प्रहरी नियमावली संशोधन गरी न्यूनतम पेन्सन अवधि २० बाट १६ वर्षमा घटाउन लागिएको

ट्राफिक सप्ताह शुभारम्भ

झापा, ४ पुस: सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सात

सप्तपाताल पोखरीहरु पुनःनिर्माण शिलान्यास कार्यक्रम सम्पन्न

काठमाडौं, २७ मंसिर । “वृहत्तर सप्तपाताल पोखरी संरक्षण परियोजना” अन्तर्गत सप्तपाताल पोखरीहरु पुनःनिर्माणको सोमबार शिलान्यास गरिएको छ । श्री राजदल गणमा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी प्रभुराम शर्मा र

प्रधान सेनापति शर्मा र बेलायतका राजदुतबीच भेटघाट

काठमाडौं, २७ मंसिर । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र बेलायतका राजदूत Ms. Nicola Kathryn Pollitt बीच आज जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको

ट्राफिक महाशाखाले ल्यायो नयाँ व्यवस्था : ट्राफिक जरिवाना अब कारबाहीस्थलबाटै तिर्न सकिने

काठमाडौँ, २३ मङ्सिर। महानगरीय ट्राफिक महाशाखाले सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम कारबाहीस्थलबाटै तिर्न सकिने व्यवस्था गरेको छ । महाशाखाले बिहीबारदेखि ‘अन द स्पट’ ट्राफिक नियम उल्लंघनबापतको

चौकीदार र सुरक्षाकर्मीको भरमा छाङ्गरु र तिङ्कर

–नरेन्द्रसिह कार्की दार्चुला, २३ मङ्सिर : अत्यधिक चिसो बढ्न थालेपछि व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासी आफ्ना पशुचौपायासहित सदरमुकाम खलङ्गा झरेका छन् । गत शनिबार गाउँबाट हिँडेका उनीहरु भारतीय बाटोहुँदै

बेपत्ता परिएका व्यक्तिका सम्बन्धमा उजुरी सङ्कलन र परिचय पत्र वितरण

कञ्चनपुर, २३ मङ्सिर: सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गरी बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा उजुरी सङ्कलनसँगै पीडित परिवारलाई परिचयपत्र उपलब्ध गराउने कार्यलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले अगाडि बढाएको

अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक, २१ मंसिर । आप्रवासनको असर तथा प्रभावरकामदारलाई सामाजिक बहिस्कारण प्रभाव न्यूनिकरण सम्बन्धी नेपाल प्रहरीसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम काभ्रेको धुलिखेलमा सोमबार सम्पन्न भएको छ । नेपाल सरकार श्रम रोजगार

शान्ति सेना २८औँ डफ्फाको पहिलो टोली कङ्गो प्रस्थान

काठमाडौँ, १८ मङ्सिर: संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई

प्रहरी महानिरीक्षक क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भई स्वदेश फिर्ता

काठमाडौं, १४ मंगलबार । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको इन्टरपोलको ८९औं महासभामा सहभागी भई मंगलबार

प्रहरीमा तीन पद थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १४ मङ्सिर। सरकारले नेपाल प्रहरीमा तीन वटा पद थपेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपेको हो