फुङ्लिङ, २८ भदौ: ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं, २५ भदौ । प्राविधिक समुह अन्तर्गत नेपाल प्रहरीले ठुलो संख्यामा दरखास्त आह्वान गरेको छ । विभिन्न ७ वटा उपसमुहमा २ सय २१ जनाको लागि प्रहरीले आज विज्ञापन खोलेको हो
काठमाडौं, २४ भाद्र । प्रधानसेनापति प्रभुराम शर्माले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट र्दज्यानी चिन्ह प्राप्त गरेका छन् । शितलनिवासमा आयोजित विशेष समारोहमा उनले नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा
काठमाडौं, २२ भदौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच “सामुदायिक अंकपत्र तालिम निर्देशिका” विमोचन कार्यक्रम सम्पन्न भएको छ । UKaid को
वाग्मती, २२ भदौ: कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख दुई हजार ३२२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ
काठमाडौं, २२ भाद्र। प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । उनले अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । प्रधानसेनापति थापाको स्थायी
काठमाडौं, भदौ १८ । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ । एआईजी विश्वराज पोखरेल प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानवस्रोत तथा
काठमाडौं, १६ भदौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुसीमा २३ औं समूहको सवारी चालक (हलुका र हेभी) उन्नत तालिम सुरु भएको छ ।
काठमाडौं, १६ भदौ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २८ जनालाई निस्शुल्क
मोरङ, १५ भदौ: प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन् । २०७७ साल मङ्सिरबाट
काठमाडौं, ११ भदौ । प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २४ भदौबाट लागू हुने गरी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । शुक्रबार राष्ट्रपति कार्यालयले सूचना
काठमाडौं, ११ भदौ । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १० हजार २ सय ४७ जनालाई निःशुल्क