Logo
सुरक्षा

कालपोखरीमा बीओपी स्थापना

-रिपोर्टर्स नेपाल/संवाददाता

इलाम, २७ कात्तिक: सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि इलामको सन्दकपुरस्थित कालपोखरीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । बुधबार इलामको सन्दकपुर

विस्तृत पढ्नुहोस
बीस वर्षपछि बन्यो प्रहरीको आफ्नै भवन

त्रिशूली, २६ कात्तिक: सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका प्रहरी एकाइको पुनःनिर्माणअन्तर्गत बेलकोटगढी नगरपालिका–६ मा अवस्थित प्रहरी चौकी झिल्टुङको नयाँ भवन निर्माण भएको छ ।तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा

मन्त्रिपरिषद्मै रोकियो प्रहरीको फाइल

काठमाडौं, २५ कात्तिक । नेपाल प्रहरी संगठनमा सुधारको प्रयास थालेका महानिरीक्षक शैलेश थापा क्षेत्री छोटो अवधिमै निराश भएका छन् । माथिल्ला निकायबाट सहयोग प्राप्त नहुँदा उनी दिक्क भएका हुन् ।

प्रहरी नै परीसँगको रोमान्समा लागेपछि

काठमडौं, २५ कात्तिक । समाजलाई सभ्यता सिकाउने एक प्रहरी आफैं असभ्य काममा लागेपछि उनको जागिर संकटमा परेको छ । एक प्रहरीले पोर्न फिल्म खेलेको अभियोगमा उनी निलम्बनमा परेका छन् ।

चाडपर्व लक्षित सुरक्षा सतर्कता बढाइँदै

महोत्तरी, २१ कात्तिक: चाडपर्वको बेला आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै महोत्तरीमा प्रहरीले सुरक्षा सतर्कता अपनाउन थालेको छ । वडादशैं सकिएर तिहार र छठ पर्व नजिकिँदै गरेकाले नेपाल प्रहरी र सशस्त्र

भारतीय सेनापति प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी फर्कंदै

काठमाडौं, २१ कात्तिक । नेपाल भ्रमणमा रहेका भारतीय सेनापति मनोज मुकुन्द नरवणे आज फर्कदैछन् । तीन दिवशीय नेपाल भ्रमण पूरा गरी नरवणे भारतीय सेनाको विशेष विमानबाट फर्कन लागेका हुन् ।

पश्चिमी सीमामा तालीम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

कञ्चनपुर, २० कात्तिक: आपराधिक क्रियाकलाप रोक्नका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सीमा नाकामा विशेष तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । तिहारलगायत चाडपर्वका बेला सीमा क्षेत्रमा हुने लागुऔषध, विष्फोटक

नेपाली टोपीमा नरवाणे

काठमाडौं, २० कात्तिक । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणको पहिलो दिन घुमघाममा निस्किए । उनी बुधबार वसन्तपुर दरबार पुगे । वसन्तपुर पुग्दा उनी नेपाली टोपीमा थिए ।

नरवाणेको भ्रमणले नेपाल-भारत सम्बन्धमा कस्तो असर पार्ला

काठमाडौं, १८ कात्तिक । भारतका स्थल सेना प्रमुख एम. एस. नरवाणे बुधबारबाट तीन दिवसीय नेपाल भ्रमणमा आउँदैछन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा आउन लागेका हुन् । नेपाल र भारतबीच

घुमुवाका कारण प्रहरी बदनाम

काठमाडौं, १७ कात्तिक । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीमा केही सुधार थालेपनि घुमुवाको विकृती भने कम गर्न सकेका छैनन् । घुमुवामार्फत पैसा असुल्ने विकृती उस्तै छ । घुमुवाकै कारण

शान्ति मिसनमा जाने प्रहरी टोलीको बिदाइ

काठमाडौँ, १४ कात्तिक: संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा सुडानको डारर्फरस्थित युनामिड मिसन १७औँ समूहमा जाने प्रहरीलाई आज बिदाइ गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश

प्रहरीका दुःखः जवानबाट हवल्दार हुन १५ वर्ष, सइबाट इन्सपेक्टर हुन १७ वर्ष

काठमाडौं, ७ कात्तिक । नेपाल प्रहरीको बढुवामा हुने चलखेल नौलो कुरा भएन । कार्यक्षमता होइन शक्तिकेन्द्रसँगको निकटताका आधारमा बढुवा तय हुन्छ । प्रहरीको दुई वटा तहको प्रहरीको भने थप पीडा