काठमाडौं, १४ असोज । देशमा बलात्कारको घटना फेरि बढ्न थालेको छ । बलात्कारको शिकार अधिकांश बालिका र सीमान्तकृत समुदायका महिला हुनथालेका छन् ।बझाङमा १२ वर्षीया
काठमाडौं, १३ असोज । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको नेतृत्व सम्हालेपछि प्रहरी संगठनमा केही सुधारको प्रयास थालेसँगै संगठनभित्र केही सकारात्मक परिवर्तन भएको महसुस प्रहरीले गरेका छन् । तर समाजमा
अमरगढी, १३ असोज: भारतसँग सीमा जोडिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–१ रुपालस्थित सेल्टुडामा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी
पर्वत, १२ असोज । पर्वतको वहाकी ठाँटीमा प्रहरी चौकी स्थापना भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको २०७६ असोज ७ गतेको पत्रादेशानुसार विहादी गाउँपालिका स्थित प्रहरी चौकी वहाकी ठाँटी पर्वतको शनिबार
सर्लाही, १२ असोज: छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा
राष्ट्रसंघीय मिशनअन्तर्गत कङ्गोमा तैनाथ नेपाली सेनाको टोलीमा तीनजना क्याप्टेनले आफू मातहतका सैनिकलाई मरणासन्न हुनेगरी कुटेको घटना बाहिरिएपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले दोषीलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् । यसैबीच
काठमाडौं, ११ असोज । प्रधानसेनापति सरकारी निवासका भान्छेलाई कोरोना भाइरसको पुष्टि भएको छ । ललितपुरको झम्सीखेलस्थित शशिभवनका भान्छेलाई कोरोना संक्रमण पुष्टि भएको हो । सैनिक मुख्यालयका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा
काठमाडौं, १० असोज । संयुक्त राष्ट्र संघकाे शान्ति मिसनमा गएका सैनिकहरू अशान्त भइदिँदा बिरानो मुलुक कंगोमा सैनिक जवानहरू आफ्नै कमान्डरबाट निर्घात कुटिएका छन् । कंगो मिसनमा खटिएका नेपाली सेनाका जवान
पोखरा, ८ असोज: विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि बन्दाबन्दी खुकुलो भएसँगै गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाले ट्राफिक सचेतना सम्बन्धि भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन
काठमाडौं, ७ असोज । सवारी नियम उल्लङ्घन गर्ने चालक तथा सहचालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी ईन्कार गर्ने १७ जना ट्राफिक प्रहरी आज सम्मानित भएका छन् ।
काठमाडौं, ६ असोज । गत वर्षझै यो वर्ष पनि विभूषणको व्यापक चर्चा भयो । संविधान दिवसको अवसरमा सत्ताका निकट र छनोट समितिका आसेपासेलाई मात्र पदक वितरण गरिएकाले विभूषण विवादित बन्यो
काठमाडौं, ६ असोज । नेपाल प्रहरीका ४ सय ८८ इन्स्पेक्टरहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गएराति उनीहरुको सरुवा गरेको हो । दशैंको मुखमा इञ्चार्ज बन्ने अवसर पाएका