Logo
सुरक्षा

सशस्त्रमा डिआइजी र एसएसपीहरुको सरुवा, को कहाँ (सुचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० असार । सशस्त्र प्रहरी बलमा डिआइजी र एसएसपीहरुको एकैपटक सरुवा भएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल मुख्यालयको सिफारिशमा आज १४ डिआइजी

विस्तृत पढ्नुहोस
गृह र प्रहरीको टकराव सतहमा, नयाँ आइजीपी थापाको चुनौती

काठमाडौं, ३० असार । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सम्बन्ध चिसिएको छ । प्रहरी संगठनलाई कमजोर बनाउने भूमिका गृह मन्त्रालयले खेलेको भन्दै प्रहरी अधिकारीहरु रुष्ट भएका छन् । महानिरीक्षकबाट

को को बन्लान् एआइजी ?

काठमाडौं, २८ असार । नेपाल प्रहरीमा रिक्त दुई एआइजीका लागि तीनजनाको तिव्र प्रतिष्पर्धा चलेको छ । असारभित्र नै बढुवाको तयारी भएकाले एआइजीहरुको दौडधुप चलेको हो । बढुवा प्रतिष्पर्धामा वरिष्ठताका आधारमा

यी हुन् सईमा बढुवा सिफारिश भएका ६६ असई (सुचीसहित)

काठमाडौं, २६ असार । फुली लगाएको भोलिपल्टै ६६ जना सईको बढुवा सिफारिश गर्न लगाएर नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले वृत्ति विकासलाई चुस्त बनाउने संकेत दिएका छन् । प्रहरीको प्राविधिक

आइजीपी क्षेत्रीलाई बधाई दिन प्रहरी प्रधान कार्यालयमै किन पुगे सेनापति थापा

काठमाडौं, २६ असार । आइजीपी शैलेश थापा क्षेत्रीलाई बधाई दिन प्रधानसेनापति पूर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय नक्शाल पुगेका छन् । उनी आज थापालाई बधाई तथा शुभकामना सहित बधाई दिन पुगेका

कोरोना कहरमा सामाजिक दुरी उल्लंघन गर्दै आइजीपीद्वयको अंकमाल

काठमाडौं, २५ असार । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले फुली लगाइदिए । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले फुली लगाइदिएपछि सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले अंकमाल

सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु : नवनियुक्त प्रहरी महानिरीक्षक थापा

काठमाडौँ, २५ असार : नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीयले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध रहेको बताए । उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निभाउने विश्वास दिलाए ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २५ असार : गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश

भारतमा १३ लाख सैनिकलाई सात दिनभित्र फेसबुक एकाउन्ट बन्द गर्न निर्देशन

एजेन्सी, २४ असार । भारतमा १३ लाख सैनिकलाई फेसबुक र इन्स्टाग्राम एकाउन्ट बन्द गर्न निर्देशन दिइएको छ । जुलाई १५ सम्म सबै सैनिकले आफ्नो फेसबुक एकाउन्ट बन्द गरिसक्नुपर्नेछ । नगरेमा

प्रहरी भर्नामा उचाइ समस्या हल गरिने

विराटनगर, २४ असार : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करीब ११ हजार प्रहरी भएकामा अहिले आठ हजार

सशस्त्रको विपत् व्यवस्थापन टोली बाजुरामा

बाजुरा, २४ असार : बूढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बूढीगङ्गा नगरपालिका २ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सात जना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ ।

उपत्यकामा चालकको लापरवाहीबाट बढी दुर्घटना

काठमाडौँ, २४ असार : काठमाडौँ उपत्यकामा सवारी चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७६-७७ मा नौ हजार ४६१ दुर्घटना भएकामध्ये