Logo
सुरक्षा

रगत भमिट गरेपछि अस्पताल लगिएका लुभुका प्रहरी इञ्चार्ज माझीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

ललितपुर, १७ जेठ । रगत भमिट गरी अस्पताल लगिएका महानगरी प्रहरी प्रभाग लुभुका इञ्चार्ज टेकबहादुर माझीको मृत्यु भएको छ । हिजो अपरान्ह कार्यकक्षमै ढलेर रगत

विस्तृत पढ्नुहोस
भोजपुरमा फौजी किराको प्रकोप

काठमाडौँ, १७ जेठ । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले

पारस्परिक सम्मानका आधारमा अघि बढ्छौँ : भारत

काठमाडौँ, १७ जेठ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमाक्षेत्रलाई लिएर भारतले आफू पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिएको छ । उसले त्यस क्षेत्रमा पछिल्लो समय नेपालले गरिरहेको गतिविधिलाई

एक सय ४४ डिएसपीको सरुवा र पदस्थापन (सुचीसहित)

काठमाडौं, १६ जेठ । प्रहरी प्रधान कार्यालयले ८४ डिएसपीको सरुवा गरी ६० जनाको पदस्थापन गरेको छ । सरुवामा उपत्यकाका विभिन्न वृत्त तथा केही जिल्लाका इन्चार्ज फेरिएका छन् । बानेश्वर वृत्तमा

बागलुङका पत्रकारको कोरोना बीमा

काठमाडौँ, १६ जेठ । कोरोना सङ्कटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले ५२ जना पत्रकारको प्रभु इन्स्योरेन्स कम्पनी

हदम्याद बन्दाबन्दी खुलेको ३० दिनसम्म

काठमाडौँ, १६ जेठ । सर्वोच्च अदालतले लकडाउनको अवधिमा म्याद, हदम्याद तथा तारेख गुज्रने मुद्दालाई उक्त अवधि सकिएको ३० दिनसम्म समय कायम हुने फैसला गरेको छ । २०७६ चैत ९ गतेदेखि अदालतले

नेपालमा विभाजन ल्याउन खोजेको भन्दै नेपाली सेना बोल्यो (विज्ञप्तिसहित)

काठमाडौं, १६ जेठ । नेपाली सेनाले नेपाल र भारतको विशिष्ट ऐतिहासिक सम्बन्ध भएको उल्लेख गर्दै दुवै देशको सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित भएका समाचारहरु प्रकाशित भएकोमा

मुस्ताङको नेचुङ्गमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना

काठमाडौं, १५ जेठ । मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (वीओपी) नेचुङ्गको स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाबाट जेष्ठ

लेदोसहितको वर्षा

काठमाडौँ, १५ जेठ । भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौँ, १५ जेठ । कोरोनाको हटस्पट बन्दै गएको बाँके जिल्लाभरि बुधबार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । एकपछि अर्को गर्दै १७० जना कोरोना सङ्क्रमित देखिएपछि

कपिलवस्तुमा बालिका बलात्कृत

काठमाडौँ, १४ जेठ । महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरीमाथि बलात्कार भएको आरोप लगाइएको छ । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहार बलात्कार गरी फरार भएको भनी बालिकाको परिवारले प्रहरीमा

बलात्कारको आरोपमा पक्राउ

काठमाडौँ, १४ जेठ । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला