Logo
सुरक्षा

सशस्त्र प्रहरीका २२ डिएसपीको एसपीमा बढुवा

काठमाडौं, २७ बैशाख । सशस्त्र प्रहरी बलका २२ डिएसपीको एसपीमा बढुवा सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरुको सिफारिस गरेको हो ।

विस्तृत पढ्नुहोस
हास्यास्पद सोधपुछले हैरानी

काठमाडौँ, २७ वैशाख । ‘लकडाउनले पसल खुलेको छैन । रिचार्ज कार्ड हालिदिनूस् न ! ’ ‘कोरोनाबाट बच्न सेनिटाइजर नै किन लगाउनुपर्ने ? त्यसको सट्टा रक्सी खाए पनि हुँदैन ?’ टेकूस्थित

उपत्यका भित्रिने क्रम बढ्दै

काठमाडौँ, २७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो सङ्ख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रमसमेत बढेको देखिएको छ । यसअघि उपत्यका छाडेर घर जानेको

प्रहरीको अनुसन्धान खस्कियो, धेरै मुद्दामा अभियुक्तलाई सफाई

काठमाडौं, २६ बैशाख । अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने उदेश्यसहित ल्याइएको मुलुकी अपराध संहिता लागू भएको पहिलो वर्ष सरकारीवादी मुद्दामा सरकारको असफला बढेको छ । महान्यायधिवक्ता कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष

चिनियाँ अनुदानको पालमा बस्दै भारतसँगको सीमामा कठिन गस्ती (भिडियोसहित)

इटहरी, २५ वैशाख । भारतसँगको सीमामा सुरक्षा गस्ती बढाउनुपर्ने चुनौतीका कारण सशस्त्र प्रहरी बल ठूलो संख्यामा तैनाथ छन् । लकडाउनका कारण बोर्डर शिल गरिएकाले सशस्त्रको जिम्मेवारी पनि बढी छ ।

संसद् भवनमा उच्च सतर्कता

काठमाडौँ, २५ वैशाख । कोरोना कहरबीच आह्वान गरिएको सङ्घीय संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउन संसद् सचिवालयले सबै प्रकारका रणनीति बनाइरहेको छ । सचिवालयले विशेषज्ञसहितको प्रतिवेदनका आधारमा संसद् बैठकलाई कसरी सुरक्षित बनाउने

उपत्यका प्रवेशमा थप कडाइ

काठमाडौँ, २५ वैशाख । कोभिड–१९ महामारीको सङ्क्रमणबाट काठमाडौँ उपत्यकालाई सुरक्षित राख्न उपत्यका प्रवेश गर्ने मुख्य नाकामा थप सुरक्षा निगरानी बढाइएको छ । यसक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र महानगरीय

नेपालगञ्जका संक्रमितको स्वास्थ्य सामान्य, सम्पर्कमा रहेकाको रातीसम्म स्वाब संकलन

काठमाडौँ, २४ वैशाख । बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्यावस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको

सडक दुर्घटनामा परि सशस्त्र प्रहरीको मृत्यु

काठमाडौँ, २४ वैशाख । कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोकिंदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक

झगडिया जर्नेल झमेलामा

काठमाडौं, २३ वैशाख । कारवाही हेर्दा अति सामान्य । तर,त्यतिले नै कसैको एक वर्षको करिअर खत्तम हुने स्थिति । ६ महिनाअघि वीरेन्द्र सैनिक अस्पतालको वाार्षिकोत्सवमा मदिरा सेवन गरेर कुस्ताकुस्तीमा उत्रिएका

रु पौने तीन अर्बको औषधि आयात

काठमाडौँ, २३ वैशाख । लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब रु पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

काठमाडौँ, २३ वैशाख। बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी