Logo
सुरक्षा

भैरहवा विमानस्थलको काम जारी कामदारलाई सुरक्षित राखेर सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ चैत । लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्पजस्तै भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम भने धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि

विस्तृत पढ्नुहोस
पाँच दिन यता देखिएको छैन अन्यमा कोरोना भाइरसको सङ्क्रमण

काठमाडौं, २८ चैत । पछिल्लो पाँच दिनमा कोरोना भाइरस (कोभिड १९) का लागि गरिएका सबै नमूना परीक्षणमा भाइरस फेला परेको छैन । मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या

कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने

काठमाडौँ, २८ चैत । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)कोे नयाँ

कोरोना सङ्क्रमितको अवस्था सामान्य

काठमाडौँ, २८ चैत । कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३६औं बार्षिकोत्सव

काठमाडौँ, २७ चैत्र । नेपाल प्रहरी अस्पताल महाराजगंजले ३६औं बार्षिकोत्सव सम्पन्न गरेको छ । नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक

‘कोरोनाविरुद्ध उच्च सावधानी’

काठमाडौँ, २६ चैत । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्दै प्रदेशलाई सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरिएको बताएको छ । झन्डै चार सय किलोमिटर खुला

डिआइजी कटौती गरी १३ मात्र राख्ने सरकारको निर्णयले प्रहरीमा हंगामा

काठमाडौं, २५ चैत । सरकारले नेपाल प्रहरीमा उच्च तहको दरबन्दी कटौती गरेपछि प्रहरीमा हंगामा मच्चिएको छ । संगठन तथा व्यवस्थापान सर्वेक्षण (ओएण्डएम) नै नगरी सोमबारको मन्त्रिपरिषद्को बैठकले डिआईजीको १३ वटा

सात स्थानमा सशस्त्र प्रहरीको ‘चेकप्वाइन्ट’ स्थापना

अत्तरिया, २४ चैत : भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न सात सहायक सीमानाकामा सशस्त्र प्रहरीका नयाँ ‘चेकप्वाइन्ट’ स्थापना गरिएका छन् । नेपाल–भारत सीमामा आवतजावत गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ

ओली सरकार सेनालाई फकाउँदै कि फसाउँदै ?

रिपोर्टर्स नेपाल, २४ चैत्र । देश दुई हप्ता यता लकडाउनमा छ । तर, यही लकडाउनको अवधिमा दुईवटा विवादास्पद विषय उजागर भए । पहिलो औषधी खरिदमा अनियमितता र दोस्रो फाष्ट ट्रयाकमा

लुकीछिपी नेपाल आउनेक्रम जारी

काठमाडौँ, २४ चैत । सुदूरपश्चिम क्षेत्रमा भारतसँग जोडिएको खुला सीमाको फाइदा लिँदै अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । लकडाउन र सीमानाका बन्द गरिएको भए पनि सबैभन्दा बढी दार्चुला क्षेत्रबाट

‘कोरोना फैलिन नदिन सचेत छौँ’

काठमाडौँ, २४ चैत । सुदूरपश्चिम प्रदेश कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पर्न थालेको छ । अहिलेसम्म कैलालीमा तीन र कञ्चनपुरमा एक गरेर चार जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुई जना भारतबाट

कैलाली र कञ्चनपुरमा परीक्षण तत्काल

काठमाडौँ, २४ चैत । सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्र्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार आयोजित