Logo
सुरक्षा

सुधारिँदै प्रसूतिगृह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ चैत । सरकारले एकै स्थलमा २५ जनाभन्दा बढीको भीडभाड नगर्न निर्देशन दिए पनि बिहीबार दिउँसो प्रसूतिगृह, थापाथलीमा बिरामीको ठूलै भीड थियो । विश्वभर

विस्तृत पढ्नुहोस
भय बढी, चेतना कम

काठमाडौँ, ६ चैत । कोरोना १९ को चर्चा गाउँघर सम्म पुगेको छ। सर्वसाधारणमा यो भाइरसको भय निकै बढी छ। जोगिने तयारी भने कम छ। दुई छाक टार्न गाह्रो भएका गरिबले

कोरोना भाइरसप्रति सावधानी अपनाउन नेकपाको अपिल

काठमाडौं, ६ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सावधानी अपनाउन सरकारलाई आग्रह गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण

रोकिएन चितुवा आतंक

काठमाडौँ, ६ चैत । घरमा आमासँगै रहेकी शुक्लागण्डकी–३ बन्केवाकी २१ महिने संस्कृति न्यौपानेलाई सोमबार साँझ चितुवाले झम्टियो। चितुवाको पन्जामा परेकी संस्कृतिलाई आमा इन्दिराले ज्यानकै बाजी राखेर खोसिन्। घाइते संस्कृतिको पोखरास्थित

जरुरीबाहेक हिँडडुलमा रोक

काठमाडौं, ६ चैत । कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ। वैशाख १८ गतेसम्मलाई भेला र भीडभाडमा निरुत्साहन गरिएको हो। उपप्रधान एवं रक्षामन्त्री ईश्वर

‘विदेशमा सतर्क रहनू’

काठमाडौं, ६ चैत । सरकारले विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेको छ। कोरोना फैलिएको सबै मुलुकमा नेपाली पुगेका छन्। सरकारले उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन अपिल गरेको छ।

कालोबजारीविरुद्ध कठोर कदम चल्दै नेपाल प्रहरी

काठमाडौँ, ५ चैत : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले कालोबजारीविरुद्ध नेपाल प्रहरी कठोर भएर अगाडि बढ्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ

कोरोना परीक्षण गर्न साधन अभाव

काठमाडौं, ५ चैत । विश्वमा कोरोना संक्रमणले त्रास फैलाएपछि नेपाली जनसमुदायमा पनि रोग परीक्षणको माग बढिरहेको छ। तर सरकारसित परीक्षणका लागि आवश्यक पर्ने पिसिआर (पोलिस्मेयर चेन रिएक्सन) मागअनुसार मौज्दात छैन।

अपांगता घटाउन सरकार–गैसस हातेमालोस् पाँच वर्षमा दुई अर्ब खर्चिने

काठमाडौें, ५ चैत । असोज ८ गते प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले एउटा गैरसरकारी सामाजिक विकास संस्थासँग साझेदारी सम्झौता गरेको छ। प्रदेश १ मा अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम

चितुवासँग लडेर छोरीको उद्धार

काठमाडौँ, ५ चैत । तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छन् । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण

१९ जिल्लामा एसपीको दरबन्दी कहिले ?

गृह मन्त्रालयले १९ पहाडी जिल्लामा सुरक्षा संवेदनशीलताका आधारमा गत मंसिरदेखि उपसचिव सिडिओ हुनेमा सहसचिवलाई सिडिओका रूपमा खटाउन थालेको छ । तर, ती जिल्लामा प्रहरी प्रमुख भने उपसचिव नै छन् ।

कतारले फर्कायो २० नेपाली

काठमाडौं, ४ चैत । कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार