काठमाडौँ, १४ फागुन । चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । नेपाल
काठमाडौँ, १३ फागुन : ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७०० व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत
काठमाडौँ, १३ फागुन । उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत
काठमाडौं, ११ फागुन । महानगरीय प्रहरी प्रभाग सुडालका इञ्चार्ज थिए रत्नबहादुर थापा । सई थापाले हामीलाई पनि मायाले हेर पार्वती बोलको गीत राखेर टिकटक बनाए । पत्नीको साथ टिकटक बनाएपछि
काठमाडौँ, ११ फागुन । एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् । चार वर्षअघि ट्युसन पढ्न जाँदै
हेटौँडा, १० फागुन : गृहमन्त्रालयद्वारा आजदेखि यहाँ वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुरु भएको छ । सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता वितरण, पासपोर्ट वितरण, अपराध नियन्त्रणका
काठमाडौं, ९ फागुन । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले पत्रकारलाई पनि विभूषित गरेको । आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ ले विभूषित गरिएको
काठमाडौं, ९ फागुन । नेपाल प्रहरीको सुडान मिसनपनि बन्द हुने भएको छ । दुई महिनापछि मिसन बन्द हुन लागेको हो । गत वर्ष हाइटी मिसन बन्द भएको थियो । सुडान
काठमाडौँ, ९ फागुन । बुंगल नगरपालिकाकी उपप्रमुख मीना जागरीले गरेको गालीगलौज र धम्कीका कारण बझाङको कफलसेरी स्वास्थ्य चौकीमा कार्यरत अनमी नीरुपति चौधरी जागिर छाड्न बाध्य भएकी छन् । घरमै सुत्केरी भएकी स्थानीय
काठमाडौँ, ९ फागुन । विदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको छ
काठमाडौँ, ८ फाल्गुन । पाटन नगरकी उनलाई आफ्नो उमेर यकिन छैन । जन्मघर भारत रहेको थाहा भए पनि ठाउँबारे जानकारी छैन । पाँच वर्षकी छँदा उनलाई बैतडीको पाटनका भण्डारी थरका व्यक्तिले दशरथचन्द
काठमाडौँ, ८ फागुन । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा