Logo
सुरक्षा

मुद्दामा सेनापतिलाई सर्वाधिकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ फागुन । ब्यारेकभित्रको कसुरमा सैनिकमाथि मुद्दा चलाउने अधिकार प्रधानसेनापतिमै रहेको फैसला सर्वोच्च अदालतले सुनाएको छ। ब्यारेकबाहिरको कसुरमा भने प्रहरी अनुसन्धानपछि सरकारी वकिलले मुद्दा

विस्तृत पढ्नुहोस
काखबाटै चोरेर विदेश

काठमाडौं, ८ फागुन । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए।

सेनाको पृतनापति बैठकमा के भयो

काठमाडौं, ६ फागुन । नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ । ४ देखि ६ फागुनसम्म चलेको बैठकमा उपत्यकासहित सबै पृतनाका प्रमुखहरुले रिपोर्ट तथा सुझाव प्रस्तुत गरेका

कोही पीएसओ पीडामा कोही मस्तीमा

काठमाडौं, ६ फागुन । नेपाल प्रहरीमा केही यस्ता पीएसओ छन्, जो आफूलाई प्रहरीका हाकिमहरुभन्दा ठूला ठान्दछन् । वर्षौँदेखि भिआइपीकोमा बसेका पीएसओहरुको रवाफ फरक छ । तर, धेरै पीएसओहरुलाई भने पीडा

चीनबाट फर्किएका सबै सकुशल

काठमाडौं, ६ फागुन । म डा. रञ्जित शाह, सरुवा रोग विशेषज्ञ हुँ। हामी तपाईंहरूको र्‍याल (थ्रोट स्वाव) संकलन गर्न आएका हौं। तपार्इंहरू डराउनु पर्दैन। कृपया सहयोग गर्नुहोला।’ भक्तपुर खरिपाटीस्थित विद्युत्

दुई काल पार गरेर जतकालको पीडा !

काठमाडौँ, ६ फागुन । बैतडीको तल्लो स्वराड क्षेत्रका महिलामा अझै पनि दुईवटा कालको पीडा कायमै रहेको छ । ती दुई पीडामा एउटा जतकाल (सुत्केरी) र अर्को महाकालीको जोखिमपूर्ण ट्युब पार

‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’

काठमाडौँ, ६ फागुन । कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न

खरिपाटीको व्यवस्थापन राम्रो

काठमाडौँ, ५ फागुन । भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा रहनुभएका डा. सलिमा कक्षपति यतिखेर धेरै खुसी भएका छन् । चीनमा बन्धकझँै बसिरहेकी उनलाई कहिले नेपाल जाऊँजस्तो लागेको थियो । चीनमा हुँदा खाना,

आइजीपी ज्ञवालीले पूर्व आइजीपी बराल र थापालाई भेटे

काठमाडौं, ४ फागुन । नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पूर्व आइजीपीहरुलाई घरमै पुगेर भेटिरहेका छन् । उनले गत हप्ता पूर्व आइजीपीहरु खड्गजीत बराल र दुर्लभकुमार थापालाई भेटेका छन् । आफूभन्दा

कसरी भयो प्रधानमन्त्रीको ‘डोमेन’ दुरुपयोग ?

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ। उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन। केपीशर्माओली डटकममा अश्लील सामग्री

चीनबाट नेपालीको उद्धार, १७५ भित्रिए, ६ जना विमानस्थलमा रोकिए

काठमाडौं, ४ फागुन । कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तस्थित वुहानबाट आइतबार १ सय ७५ जना नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश ल्याइएको छ। चीनबाट १ सय ७५ जना

सेना डिएमआईलाई शक्तिशाली बनाउने तयारीमा

काठमाडौं, २ फागुन । नेपाली सेनामा रहेको गुप्तचरसम्बन्धी संयन्त्रलाई अझ प्रभावकारी बनाउन अलग्गै विभाग गठन गर्ने तयारी भएको छ । सेनाले विभिन्न सूचना संकलन तथा विश्लेषण गरेर प्रभावकारी सुरक्षा नीति