Logo
अपराध

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बानियानी, ४ चैत । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ

विस्तृत पढ्नुहोस
१८ लाख रुपैयाँ जरिवाना तोकेका फरार प्रतिवादी पक्राउ

काठमाडौं,३ चैत्र । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका–१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१२ घर भएका ५६ वर्षीय डल्ले कामी

राहदानी विभागमा सरकारी छाप किर्ते गर्ने १२ जना पक्राउ

  राहदानी विभागमा सरकारी छाप कि, ३ चैत्र । काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने भन्दै ठगेको अभियोगमा १२ जना पक्राउ परेका

विभिन्न क्षेत्रबाट खैरो हेरोइन कारोबारमा संलग्न १२ जना पक्राउ

काठमाडौ, ३ चैत । लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट

सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा युवकको मृत्यु

मकवानपुर, ३ चैत । हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ ।उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ

डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु

डडेल्धुरा, २ चैत । डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मङ्गलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४

सुख्खा मौसममा आगलागीबाट सावधानी अपनाउन आग्रह

काठमाडौं, २ चैत । नेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन

मानव बेचबिखन मुद्दामा अदालतबाट कैद सजाय पाएका फरार दम्पती पक्राउ

जनकपुर, २ चैत । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार र अपहरण

सङ्खुवासभा बस दुर्घटनाः मृतकका परिवारलाई रु एक लाख दिइने

खाँदबारी, १ चैत । सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही रु एक लाख दिने भएको छ । गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा

क्रिप्टोकोे अवैध कारोबारः नौ करोड ७४ लाख हिनामिना

काठमाडौं, १ चैत । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा

१६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर, १ चैत्र । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२

बालिकालाई फकाएर कुखुराको फर्ममा लगेर जबरजस्ती गरेपछि…

उदयपुर,१ चैत्र । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ