Logo
अपराध

विभिन्न स्थानहरुमा शंकास्पद वस्तु राख्ने कार्यमा संलग्न ९ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ६ फागुन।झापा जिल्लाका विभिन्न स्थानहरूमा शंकास्पद वस्तुहरु राख्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई विभिन्न मिति र स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ

विस्तृत पढ्नुहोस
सेनाले सेतीको खोचमा खसेका पुरुषलाई यसरी बचायो

काठमाडौं, ५ फागुन । पोखराको सेती नदीको खोचमा एकजना पुरुष खसे । ४ फागुनमा टुटुङ्गास्थित सेती नदीको खोचमा खसेका पुरुष ६० मिटर तल थिए । झालमा अड्किएर उनी धेरै तल

नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

काठमाडौं, ५ फागुन । नक्कली नेपाली नोट सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली

चक्कुले घाँटी रेटेर छोराले गरे बुवाको हत्या

दाङ, ५ फागुन । आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ। शान्तिनगर गाउँपालिका–३ चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगरको हत्या गरेको अभियोगमा उनकै कान्छो छोरा

डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्ति चोरी गर्ने २ पक्राउ

काठमाडौँ, ५ फागुन। काठमाडौं महानगरपालिका-१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ ढाडे र रसुवा

नक्कली नेपाली नोटसहित ४ जना पक्राउ

काठमाडौँ, ५ फागुन। काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

रक्त चन्दनको ठेक्का मिलाईदिने भन्दै धुस खाएका तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, ४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । निजले रक्त चन्दनको

ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

रुकुम, ४ फागुन । रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।

चितवनमा सात महिनामा ३० जना बेपत्ता

चितवन, ४ फागुन । जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन

युरेनियमको ३५ करोड डिल गर्न खोज्दा…

काठमाडौं, ३ फागुन । युरेनियम बहुमूल्य धातु हो । यसको प्रयोग आणविक हतियार बनाउन समेत प्रयोग हुन्छ । युरेनियम औषधी, उद्दोग र हतियार निर्माणमा विश्वभर प्रयोग हुन्छ । यसको व्यवसाय

युरेनियमसहित ८ जना पक्राउ

काठमाडौं, ३ फागुन । ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत छन् ।

खातामा पर्याप्त रकम नभएको चेक दिने २ जना पक्राउ

काठमाडौं, ३ फागुन । बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका २ जना प्रतिवादीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले