Logo
अपराध

२२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

रुपन्देही, ८ माघ। बाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका-९ बस्ने २६ वर्षीय सुवाष यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस
श्रीमतीमाथि तरवार प्रहार गरी हत्या

सुनसरी, ८ माघ। आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउलाई धारिलो हतियार तरवार प्रहार गरी हत्या गरेको अभियोगमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराउ टोल बस्ने ३२ वर्षीय लालु प्रसाद उराउलाई शुक्रबार राति

मुस्ताङका प्रमुख जिल्ला अधिकारी र डिएसपीलाई कोरोना संक्रमण

काठमाडौँ, ८ माघ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीलाई कोराना संक्रमण भएको छ। जिल्ला अस्पताल जोमसोममा एक साता अघि एन्टिजेन

महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाखसहित पाँच पक्राउ

जलेश्वर, ८ माघ: विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच

स्रोत नखुलेको भारतीयरुपैयाँसहित पक्राउ

महोत्तरी, ८ माघ। स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको बैंक चेक सहित भारत बिहार सितामढी सुरसण्ड बस्ने

काठमाडौँमा तीन व्यक्ति मृत्त फेला

काठमाडौँ, ८ माघ: काठमाडौँका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन् । यहाँस्थित बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको

सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न प्रहरी सक्रियता

राँझा, ८ माघ: नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ । पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ रु चार करोड

हत्याका प्रतिवादी नौ वर्षपछि पक्राउ

काभ्रेपलाञ्चोक, ८ माघ: हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीय

सात वर्षयता मिसाउँदै मह बेच्दै

काठमाडौं, ७ माघ । बजारमा मह त पाइन्छ तर गुणस्तरमा आशंका हुन्छ । नक्कली महको उत्तिकै बिगबिगी छ । उपभोक्ताहरु ठगिने क्रम चलिरहेको छ । गुणतस्तर विभागले यसमा आँखा चिम्लिएको

कोरोना संक्रमण बढेपनि प्रहरीमा धेरै जटिल अवस्था देखिएको छैन : प्रवक्ता केसी

काठमाडौँ, ७ माघ: नेपाल प्रहरीले कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरुको स्वास्थ्य अवस्था भने जटिल नभएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले ओमिक्रोनबाट प्रहरी

अदालतबाट १२ लाख जरिवाना ठहर भएपछि फरार भएका अभियुक्त पक्राउ

काठमाडौँ, ७ माघ: अदालतबाट रु १२ लाख जरिवाना ठहर भएपछि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत

अपराध महाशाखाद्वारा गुणस्तरहीन मह उत्पादन गर्ने उद्योगमा छापा, एक पक्राउ

काठमाडौँ, ७ माघ। महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गर्ने एक उद्योगमा छापा मार्दै एक जनालाई पक्राउ गरेको छ ।महाशाखाले गुणस्तरहीन मह उत्पादन भइरहेको सूचनाका आधारमा काठमाडौंको ज्याठास्थित नजिता प्याकेजिङमा