Logo
अपराध

बैंकिङ कसूर मुद्दामा ४ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, १६ पुस। विराटनगर महानगरपालिका-७ स्थित सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रकम हिनामिना भएको बैंकिङ कसूर मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको

विस्तृत पढ्नुहोस
छोराको कुटपिटबाट बुबाको मृत्यु

मोरङ, १६ पुस। रतुवामाई नगरपालिका-९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ ।मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन

हत्या अभियोगमा पक्राउ परेका रावत सार्वजनिक

खलङ्गा, १६ पुसः जुम्लाको चन्दननाथ नगरपालिका –१ कुलालबाडा सडक नजिकै रहेको ओडारमा बस्दै आएका स्थानीय चेतबहादुर कुलालको हत्याको अभियोगमा पक्राउ परेका रानागाँउका २० वर्षीय रत्न रावतलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी

भन्सार छली गरि ल्याइएको ६० लाख मूल्य बराबरको सामान बरामद

वीरगञ्ज, १६ पुस: करिब रु ६० लाख बराबरको भन्सार छली गरि ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले

नातिनीको खुकुरी प्रहारबाट हजुरबुवा घाइते, भत्ता बुझेको थाहा पाएर आक्रमण गरेको आरोप

रुकुम, १५ पुस । रुकुम पश्चिममा आफ्नै नातिनीले हजुरबुवालाई खुकुरी प्रहार गरेकी छिन् । बाफिकोट–१ का ७४ वर्षीय दाना शाहीलाई नातिनी उर्मिला मल्लले खुुकुरी प्रहार गरेकी हुन् । उर्मिला दानाकी

रेडपाण्डाको सिंगो शरीर समेतको छालासहित ४ जना पक्राउ

काठमाडौं, १५ पुस । दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित ४ जना पक्राउ परेका छन् । दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित धादिङका निरबहादुर घले, सिन्धुपाल्चोकका सुरेश गिरी, नुवाकोटका कृष्ण बहादुर तामाङ र ओखलढुंगाका

स्कुलबाट कम्प्युटर सहित सामान चोरी गर्ने २ जना पक्राउ

सुनसरी, १५ पुस । स्कुलमा भएको चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । भोक्राहानर्सिङ गाउँपालिका–४ स्थित मोडल पव्लिक स्कुलबाट ३ थान कम्प्युटरको सिपियु, ३ थान मोनिटर, १ थान प्रोजेटर

इच्छाराज तामाङ पुर्पक्षका लागि थुनामा

काठमाडौं, १४ पौष । सिभिल सहकारीको रकम अलचलनसम्बन्धी मुद्दामा व्यवसायी इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ । आज काठमाडौं जिल्ला अदालतले तामाङलाई थुनामा पठाउने आदेश दिएको

महिलामाथि दुई दिनमा ९ जनाबाट बलात्कारको थप रहस्य खुल्दै

काठमाडौं, १४ पौष । सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया महिलाको आफ्नै वाध्यता थियो । पति भारतमा रोजगारीका लागि गई वेपत्ता भएका थिए । दुई सन्तानको लालनपालन गर्ने चुनौती थियो ।

राति ट्याक्सी प्रयोग गरेर चोरी गर्ने ६ जना पक्राउ

काठमाडौं, १४ पुस । राति ट्याक्सी प्रयोग गरेर चोरी गर्ने ६ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ। थानकोट कारखानाबाट पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको कल साइजर चोरी

सामाजिक संजाल मार्फत् ठगी गर्ने पक्राउ

काठमाडौं, १४ पुस । सामाजिक संजाल फेसबुक पेज मार्फत् अनलाईन ठगी कार्यमा संलग्न युवक पक्राउ परेका छन् । सामाजिक संजाल फेसबुक पेज मार्फत् अनलाईन ठगी कार्यमा संलग्न बर्दिया बारबर्दिया नगरपालिका–१०

६ जना जुवाडे नगदसहित पक्राउ

काठमाडौं, १४ पुस । तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ नरेफाटस्थित अमर लिम्बुको कोठामा तास खेलिरहेको अवस्थामा ६ जना मंगलबार राति पक्राउ परेका हुन् ।