Logo
अपराध

दुर्लभ जिउँदो सालक सहित पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ पुस । दुर्लभ जिउँदो सालक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-६ लिफ्‍टुङ ठेगाना भएका २६

विस्तृत पढ्नुहोस
कैलालीमा युवकको घाँटी रेटेर हत्या (फरार अभियुक्तको फोन रेकर्डसहित)

धनगढी, ४ पौष । कैलालीमा २५ वर्षीय अरुण दासको विभत्स हत्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टाउको शरीरबाट अलग पारिएको अवस्थामा शव फेला परेको छ । हत्यापछि

सुनजस्तो देखिने धातुसहित दुईजना बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, ४ पुस। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्कुट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र

ट्राफिक सप्ताह शुभारम्भ

झापा, ४ पुस: सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सात

दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु

जनकपुर, ४ पुस: सिरहाको गोलबजार नगरपालिका–६ मा गएराति दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । गोलबजार – ६ डोहटियाका २६

जुम्लामा यौन दुव्र्यवहारका घटनामा वृद्धि

खलङ्गा, २ पुस: जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन

अवैध लागूऔषधसहित पक्राउ

चितवन, ३ पुस। भरतपुर महानगरपालिका-१ भतेरी जंगलबाट २ सय ४४ पिस नियन्त्रित लागूऔषध नोरफिन, डाईजेपाम र ट्रामासहित तनहुँ म्याग्दे गाउँपालिका-१ बस्ने ४५ वर्षीय प्रकाश खनाललाई गएराति प्रहरीले पक्राउ गरेको छ

हत्या गरेको अभियोगमा पक्राउ

झापा, ३ पुस। दमक नगरपालिका-२ बस्ने २५ वर्षीय तेज प्रकाश पराजुलीको हत्या गरेको अभियोगमा सोही नगरपालिका-१ बस्ने २० वर्षीय अर्जुन लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-६ नमुना

रिभरसाईड होटल एण्ड लजमा कोठी चलाउने दुई पक्राउ

काठमाडौँ, २ पुस: इटहरी उपमहानगरपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजमा महिलाहरु राखी बेश्याबृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका–४

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

स्याङजा, २ पुस। आफ्नै श्रीमती ४५ वर्षीया कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा भिरकोट नगरपालिका-६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ

झापा, १ पौष । मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ

महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोड्दा…

काठमाडौं, २९ मंसिर । सामाजिक सञ्जालमा अश्लिल फोटो पठाई ब्ल्याकमेल गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा भारत