Logo
अपराध

सुन जस्तो देखिने पहेंलो धातुसहित बंगलादेशी नागरिक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ पुस। काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई लैजाने लागेको करिब ३ सय ३३ ग्राम सुन जस्तो देखिन पहेंलो धातु सहित बंगलादेशी

विस्तृत पढ्नुहोस
भिक्षुको हत्यामा सम्लग्न बिक पक्राउ

कास्की, ५ पुस । भिक्षा माग्दै हिँडने व्यक्तिको हत्या गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकस्थित ट्रसमा बाग्लुङ, बाग्लुङ नगरपालिका–६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने

सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमै चालकको आँखा दाँतको जाँच

जनकपुर, ५ पुस: पूर्वपश्चिम राजमार्गमा बढ्दो दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमै सवारी चालक तथा सहचालकको आँखा र दाँत जाँच गरेको छ । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय

नक्कली नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ

सर्लाही, ४ पुस। मलंगवा नगरपालिका-८ गोरखकालीस्थित भन्सार कार्यालय अगाडिबाट १ हजार दरको १ सय १५ थान गरी जम्मा १ लाख १५ हजार नक्कली जस्तो देखिने नेपाली रुपैयाँ सहित २ जनालाई

नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्ष सेवा अवधिमै पेन्सन दिन सरकार तयार

काठमाडौँ, ४ पुस। नेपाल प्रहरीका कर्मचारीलाई १६ वर्ष सेवा अवधिमै पेन्सन दिन सरकार तयार भएको छ । प्रहरी नियमावली संशोधन गरी न्यूनतम पेन्सन अवधि २० बाट १६ वर्षमा घटाउन लागिएको

४ लाख रुपैयाँसहित किशोर पक्राउ

रौतहट, ४ पुस । श्रोत नखुलेको रकम सहित किशोर पक्राउ परेकी छिन् । गौर नगरपालिका–१ स्थित सडकबाट श्रोत नखुलेको ४ लाख ५० हजार नेपाली रुपैयाँ सहित भारत घर भएका १९

दुर्लभ जिउँदो सालक सहित पक्राउ

काठमाडौं, ४ पुस । दुर्लभ जिउँदो सालक सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ मरुछासपाखा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका-६ लिफ्‍टुङ ठेगाना भएका २६ वर्षीय उद्धव थामी ३ केजी

कैलालीमा युवकको घाँटी रेटेर हत्या (फरार अभियुक्तको फोन रेकर्डसहित)

धनगढी, ४ पौष । कैलालीमा २५ वर्षीय अरुण दासको विभत्स हत्या भएको छ । जानकी गाउँपालिका ९ का दासको टाउको शरीरबाट अलग पारिएको अवस्थामा शव फेला परेको छ । हत्यापछि

सुनजस्तो देखिने धातुसहित दुईजना बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, ४ पुस। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्कुट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र

ट्राफिक सप्ताह शुभारम्भ

झापा, ४ पुस: सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि साताव्यापी सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सात

दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु

जनकपुर, ४ पुस: सिरहाको गोलबजार नगरपालिका–६ मा गएराति दुई समूहबीच छुरा हानाहानमा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । गोलबजार – ६ डोहटियाका २६

जुम्लामा यौन दुव्र्यवहारका घटनामा वृद्धि

खलङ्गा, २ पुस: जुम्लामा बलात्कार तथा यौन दुव्र्यवहारका घटना क्रमशः बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा यो वर्ष नौ वटा बलात्कार तथा यौन