Logo
अपराध

डा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० कात्तिक । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ

विस्तृत पढ्नुहोस
धानखेतमा फालिएको नवजात शिशुको उद्धार

राजविराज, १८ कात्तिक: सप्तरीको राजविराज नगरपालिका–९ नहर चोकस्थित धान खेतमा फालिएको एक नवजात शिशुको आज उद्धार गरिएको छ । धान खेतमा अलपत्र परेका शिशु रोइकराइरहेको अवस्थामा देखिएपछि स्थानीय युवाको सक्रियतामा

हतियार र लागूऔषधसहित युवक पक्राउ

कपिलवस्तु, १८ कात्तिक । नियन्त्रित लागूऔषध सहित एकजना पक्राउ परेका छन् । मायाँदेवी गाउँपालिका–८ बिजुवा चोकबाट हतियार र नियन्त्रित लागूऔषध सहित सोही गाउँपालिका–६ डुमरा बस्ने २२ वर्षीय फेराज अहमद मुसलमानलाई

बन्दुकको छर्राले श्रीमतीलाई लागेपछि…

गुल्मी, १८ कात्तिक । भरुवा बन्दुकको छर्राले आफ्नै श्रीमतीलाई लागेपछि एक पुरुषलाई प्रहरीलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–४ बडागाउँ बस्ने ४६ वर्षीय दिपक काउछा मगरलाई १ थान भरुवा बन्दुक

बुधबार ६३ वटा ट्याक्सी चालकलाई कारवाही

काठमाडौं, १८ कात्तिक । बुधबार यात्रुहरुलाई ठग्ने ६३ वटा ट्याक्सीका चालकहरु कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको

प्रहरी चौकी प्याउलीको नवनिर्मित भवन उद्‌घाटन

भोजपुर, १८ कात्तिक । प्रहरी चौकी प्याउली भोजपुरको नवनिर्मित कार्यालय भवन १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गरेका छन्। साथै

संरक्षित वन्यजन्तु गैंडाको खाग जस्तो वस्तु सहित २ जना पक्राउ

काठमाडौं, १६ कात्तिक । संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो ९ सय ग्राम तौल बराबरको १ थान वस्तु सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ

आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ

कास्की,१८ कात्तिक । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–७ घारिपाटन बस्ने ८५ वर्षीय जित बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा ४८ वर्षीय

१५ लाख नगदसहित जुवाको खालबाट ११ जना पक्राउ

कास्की,१८ कात्तिक: कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । माछापुच्छ्रे–२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार जुवा (तास) खेलिरहेको भन्ने सूचनाको आधारमा गएको

चालक तथा सह–चालकहरुलाई प्रशिक्षण

काठमाडौं, १७ कात्तिक । ट्राफिक महाशाखामा सार्वजनिक सवारी साधनका चालक तथा सह–चालकहरुलाई प्रशिक्षण दिएको छ । महाशाखाले यात्रुवर्ग, सर्व–साधारण तथा संचार माध्यमबाट आएको गुनासोहरुका सम्बन्धमा आफ्नो काम कर्तव्य, यात्रुसंग गर्ने

मंगलबार ५५ ट्याक्सी कारवाहीमा

काठमाडौं, १७ कात्तिक । मंगलबार ५५ ट्याक्सीका चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने

खानीबिभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाईट जडान

काठमाडौं, १७ कात्तिक । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानीबिभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा ल्याईएको छ । ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी