Logo
अपराध

सर्पले टोकाएर पत्नीको हत्या गर्ने यी युवक

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २७ असोज । पत्नी सुतिरहेकी हुन्छिन् । पतिले सर्प छाड्छन् । पलङमा छाडेको सर्पले पत्नीलाई टोक्छ । गोमन साँपको टोकाईले मृत्यु भएपछि आशंकाहरु उठ्छन्

विस्तृत पढ्नुहोस
‘नाम’ को उच्चस्तरीय बैठकमा सहभगी भएर परराष्ट्रमन्त्री डा खड्का स्वदेश फिर्ता

काठमाडौं, २७ असोज। सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किनुभएको छ । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र

दशैंको खसीको विवादमा बाबुद्वारा छोराको हत्या

काठमाडौं, २७ असोज । दशैंमा खसीको व्यवस्थाको विषयमा विवाद हुँदा बाबुले छोरामाथि हँसिया प्रहार गरे । बाबुछोराबीच झगडा हिंसामा परिणत भयो । बाबुले आवेशमा आएर छोरामाथि हँसिया प्रहार गरे ।

हकिवका परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस

काठमाडौं, २६ असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीका हिरातमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अध्यक्षमा जिल्ला प्रशासन कार्यालय

गार्डले गोली थापेर डाँका समूहबाट जोगाए बैंक

विराटनगर, २५ असोज । दिउँसो साँढे ३ बजे हतियारधारी डाँका समूह कर्सिया बजारस्थित सिटिजन्स बैंकको शाखा कार्यालयमा छिर्न खोजे । उनीहरुलाई सुरक्षागार्डले रोक्न खोजे । गार्डले रोक्न खोजेपछि केहीबेर तनाव

भारतीय लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, तीन पक्राउ

काठमाडौँ, २५ असोज। मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले सिटिजन्स बैंक लुट्ने प्रयास गरेको छ । आज (सोमबार) सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न

मगर हत्याको घटनाले झापामा त्रास सिर्जना

झापा, २५ असोज: झापामा मासु व्यवसायी इन्द्रकुमार मगरको हत्या घटनापछि त्रास सिर्जना भएको छ । अर्जुनधारा नगरपालिका–६ का ५० वर्षीय मगरको आइतबार राति मासु बेचिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको

होटलमा तास खेल्ने ४ जना पक्राउ

झापा, २५ असोज । तास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरील पक्राउ गरेको छ । कमल गाउँपालिका–३ केर्खास्थित सोही गाउँपालिका–४ बस्ने ३३ वर्षीय संजिव लिम्बुको ल्याण्ड होटलमा तास खेलिरहेको अवस्थामा लिम्बु

यार्सागुम्बा सहित २ जना पक्राउ

सुनसरी, २५ असोज । ३ किलो यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका–६ स्थित जय नेपाल होटलबाट ३ किलो यार्सागुम्बा सहित खोटाङ रावाबेशी गाउँपालिका–४ बस्ने २७ वर्षीय

६० वर्षीया महिलाको हत्यामा सम्लग्न युवक पक्राउ

गुल्मी, २५ असोज । ६० वर्षीया महिलाको हत्या गरेको अभियोगमा युवक पक्राउ परेका छन् रेसुङ्गा नगरपालिका–१३ दुबिचौर बस्ने ६० वर्षीया पार्वती बिकको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय

पुतलीबजारका पाँच औषधि पसललाई कारबाही

वालिङ, २५ असोज: स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच औषधि पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका पाँच

हिरासतभित्रै एक पुरुष गरे आत्महत्या

काठमाडौँ, २५ असोज। कैलालीमा एक पुरुषले हिरासतमै आत्महत्या गरेका छन् । सुर्खेत चौकुने गाउँपालिका वडा नं.३ बेतान बस्ने ३५ धनबहादुर रानाले ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासत कक्ष भित्र रहेको शौचालयमा