Logo
अपराध

पेस्तोलसहित सितापाइलाबाट १ जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३१ भदौ । शसस्त्र प्रहरी बलको विशेष टोलीले राजधानी काठमाडौँको सितापाईलाबाट एक जना युवा पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरी बलको विशेष टोलीका अनुसार बुधबार

विस्तृत पढ्नुहोस
ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने

ओखलढुङ्गा, ३१ भदौ: ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै

५ केजी चाँदी सहित २ जना पक्राउ

सिरहा, ३१ भदौ । अवैध चाँदी सहित २ जना पक्राउ परेका छन् । अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको करिब ५ केजी चाँदी

प्रविधिको दुरुपयोगमार्फत हुने ठगीबाट बच्न साइबर ब्यूरोको अनुरोध

काठमाडौं, ३१ भदौ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन अनुरोध गरेको छ । विगत

अर्काको नाममा परीक्षा दिने पक्राउ

पर्सा, ३१ भदौ । अर्काको नाममा परीक्षा दिने २० वर्षीय युवक पक्राउ परेका छन् । पर्सागढी नगरपालिका–८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी बुधबार

आफ्नै काकाको ३ लाख लुट्ने भतिज पक्राउ

भक्तपुर, ३१ भदौ । नगद ३ लाख लुटपाट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट नगद ३ लाख लुटपाट गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने बैतडी

स्वास्थ्यकर्मीमाथि हातपातः कारबाहीको माग

मकवानपुर, ३१ भदौ: मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । हेटौँडा अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमाथि गएराति बिरामीका आफन्तले हातपात गरेका हुन् । केही व्यक्तिले आक्रमण

बोक्सी भन्दै महिलामाथि कुटपिट, एक पक्राउ

लहान, ३१ भदौ: बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५

पाँच किलो चाँदीसहित दुई पक्राउ

लहान, ३१ भदौ: ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि

अन्तरजातिय विवाह गरेकी सीता पटेल ससुरा र श्रीमानले कुटपिट गरेपछि न्याय खोज्दै काठमाडौंमा

काठमाडौं, ३० भदौ । २ महिना अघि अदालतबाट अन्तरजातिय विवाह गरेकी सीता पटेल दाइजो नल्याएको भन्दै श्रीमान र ससुराले कुटपिट गरेपछि न्याय खोज्दै काठमाडौं आएकी छिन् । उनले प्रहरीले समेत आफूलाई

जुवाको खालबाट आठ पक्राउ

चितवन, ३० भदौ । इलाका प्रहरी कार्यालय खैरहनीले नगद  एक लाख ४४ हजार १७० सहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ । खैरहनी नगरपालिका–८ लक्ष्मीनगरस्थित कृष्ण श्रेष्ठको घरबाट उनीहरुलाई मङ्गलबार

बिक्री गरी सकेको जग्गा पुनः बिक्री गर्ने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, ३० भदौ । ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बिक्री गरी सकेको जग्गा पुनः बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा

Screenshot