Logo
अपराध

४० किलो चाँदी सहित पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

रौतहट, ६ असोज । ४० किलो चाँदी जस्तो देखिने धातु सहित एकजना पक्राउ परेका छन् । गौर नगरपालिका ४ स्थित गौर बसपार्कबाट ४० किलो चाँदी

विस्तृत पढ्नुहोस
सशस्त्र प्रहरीका सात बोर्डर आउट पोष्ट भवन

पर्सा, ६ असोज । पर्सा जिल्लाअन्तर्गत नेपाल–भारतसँग सिमाना जोडिएका जिल्लाका सात स्थानमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट (बिओपी) भवन निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा प्रतिबोर्डर आउट पोष्ट करिबं एक

चरेस ओसारपोसारमा सम्लग्न ९ जना पक्राउ

काठमाडौं, ५ असोज । अवैध लागुऔषध चरेस ओसारपोसार गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले आज कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६ सय २४

भारत नेपाल संयुक्त सैन्य अभ्यास ‘सुर्य किरण’

काठमाडौँ, ५ असोज । भारत र नेपालबीच संयुक्त अभ्यासको प्रारम्भ भएको छ । यसलाई सुर्य किरण नाम दिइएको छ । भारत र नेपाल बीचको १५औँ संयुक्त अभ्यास भारतको उत्तराखण्डस्थित पिठौरागढमा

भरुवा बन्दुक सहित ५ जना पक्राउ

सिन्धुली, ५ असोज । भरुवा बन्दुक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुधौली नगरपालिका–२ जलकिनी र तिनचम्के भन्ने स्थानबाट ४ थान भरुवा बन्दुकसहित सोही ठाउँ जलकिनी बस्ने ५०

प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ

पर्सा, ५ असोज । प्रतिलिपि अधिकार ऐन विरुद्दको कसूर गर्ने व्यक्ति पक्राउ परेका छन् । प्रतिलिपि अधिकार ऐन विरूद्धको कसूर गरेको अभियोगमा वीरगंज महानगरपालिका(८ बस्ने अन्नपूर्ण मसला उद्योगका संचालक ३०

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

कञ्चनपुर, ५ असोज: दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।

काठमाडौँ उपत्यकाको प्रहरीलाई प्रदेशमातहत ल्याउन पहल

काठमाडौँ, ५ असोज: बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइँदा जटिलता आउने बताएका छन् । मन्त्री शाक्यले

तस्कारको निसानामा रेडपाण्डा

जाजरकोट, ५ असोज: रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो

रोहिंग्या शरणार्थी ओसार्ने प्रहरीको फन्दामा

काठमाडौं, ४ असोज । रोहिंग्या शरणार्थी ओसार्नेका मुख्य नाइके बल्ल पक्राउ परेका छन् । उनीहरुले नेपाल हुँदै अमेरिका जान पाइने भन्दै रोहिंग्या शरणार्थीलाई ल्याउने गरेका छन् । अमेरिका जान परिचय

मोटरसाइकल स्कुटर चोरी गर्ने पक्राउ

काठमाडौं, ४ असोज । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६

गाँजासहित किशोर पक्राउ

कास्की, ४ असोज । लागुऔषध गाँजा सहित एक किशोर पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३० पावरहाउस नजिकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पोखरा महानगरपालिका १० रामबजार बस्ने