काठमाडौं,२० भदौ । नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । फोरम्यान महतोले उद्योगमा बिद्युत
काठमाडौं,१९ भदौ । हत्या अभियोगमा फरार रहेका मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आम निर्वाचत २०७९ मा सप्तरी क्षेत्र नं.४
काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज एक सूचना जारी गर्दै गाउँपालिकाका अध्यक्ष उमेश
काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ४ करोड ६७ लाख भन्दा
काठमाडौं,१८ भदौ । गत साउन ३ गेत काठमाडौंबाट बरामद भएको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन प्रकरणमा सुमन खरेललाई पक्राउ
काठमाडौं,१४ भदौ । प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय रुपैँयासहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेशबहादुर तिरुवा रहेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय
काठमाडौं,१४ भदौ । दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र
काठमाडौं,१३ भदौ । ईलाका प्रहरी कार्यालय,बुटवल,रुपन्देहीका तत्कालिन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त डीएसपी केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो
काठमाडौँ, १३ भदौ । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ
काठमाडौं, १३ भदौ । पैसा लिएर अर्काको परीक्षा दिएकी निलम सुवेदी पक्राउ परेकी छन् । उनले स्तातकोत्तर तह दोस्रो सेमेष्टारको परीक्षामा पाँच हजार पैसा लिएर अर्काको परीक्षा दिएको स्वीकार गरेकी
काठमाडौं,१३ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकरण
काठमाडौं,१३ भदौ । प्रहरीले पैसा लिएर अर्काको परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । स्नाकोत्तर तह दोस्रो सेमेस्टारको परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएकी निलम सुवेदीलाई प्रहरीले