काठमाडौं,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीलाई घुस रकमसहित पक्राउ
काठमाडौं,१२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक राहात शिक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले आज कैलालीको, घोडाघोडी
तनहुँ, १२ असोज । भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ
काठमाडौं, ११ असोज । त्रिभुवन विश्वविद्यालका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगका फरार अभियुक्त सयुस श्रेष्ठलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।
काठमाडौं, १० असोज । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१८ लाभाघाटबाट गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई नियन्त्रणमा लिएको छ । हिजो (मंगलबार) राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले
काठमाडौं,१० असोज । नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश अध्यक्ष तथा पोलिटब्यूरो सदस्य बलदेव चौधरीविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगर
काठमाडौं,१० असोज । काठमाण्डौ उपत्यकाको विभिन्न ७ भन्दा बढी स्थानहरुमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको
काठमाडौं,९ असोज । गोरु काटेर भोज लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा
काठमाडौँ, ८ असोज । चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौँ, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् ।
काठमाडौं,७ असोज । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आज पक्राउ परेका छन्। श्रेष्ठको अपहरणमा दोषी
काठमाडौं, ५ असोज । डिजायर अनलाईन सपिङले अनलाईन व्यापारको नाममा ठगी धन्दा चलाएको पाइएको छ । सामाजिक सञ्जालमार्फत विभिन्न सामाग्रीहरुको प्रचार-प्रसार गर्ने र उपभोक्तासँग अग्रिम भुक्तानी लिएपछि समयमा सामान डेलिभरी
काठमाडौँ, ५ असोज । फिफिया नामको एप्समार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर हतुवागढी