Logo
अपराध

२६ लाख नगदसहित नेपालगञ्ज विमानस्थलबाट एक जना सरकारी कर्मचारी पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ भदौ । बाँकेको नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय

विस्तृत पढ्नुहोस
साढे १० लाख भारुसहित विराटनगरबाट एक भारतीय नागरिक पक्राउ

काठमाडौं,२४ भदौ । विराटनगरबाट भारतीय साढे १० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहारको खगडीयाका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ

६० किलो सुन तस्करीमा जोडिएका भीमकान्त भण्डारीसँग सीआइबीले लियो बयान

काठमाडौं,२४ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान

रौतहटमा छिमेकीले नै गरे ९ वर्षीय बालिका अपहरण, दुई जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २३ भदौ । प्रहरीले बालिका अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। रौतहट जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ

१२ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

काठमाडौं,२२ भदौ । थाइल्याण्ड लैजान लागेको १२ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् । बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरुको साथबाट ११ केजी ७

विद्युत प्राधिकरणका एक कर्मचारी घुस रकमसहित अख्तियारको नियन्त्रणमा

काठमाडौं,२० भदौ । नेपाल बिद्युत प्राधिकरण, ईनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जु कुमार महतो घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । फोरम्यान महतोले उद्योगमा बिद्युत क्षमताबृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुसररिसवत

मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौं,१९ भदौ । हत्या अभियोगमा फरार रहेका मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आम निर्वाचत २०७९ मा सप्तरी क्षेत्र नं.४

विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज एक सूचना जारी गर्दै गाउँपालिकाका अध्यक्ष उमेश

पुल्चोकका लेखा अधिकृत कार्कीविरुद्ध ४ करोड ६७ लाख भन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत अनुसन्धान बिकास केन्द्र, पुल्चोक, ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा ४ करोड ६७ लाख भन्दा

६० किलो सुन प्रकरण: थप एक जना पक्राउ

काठमाडौं,१८ भदौ । गत साउन ३ गेत काठमाडौंबाट बरामद भएको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सुन प्रकरणमा सुमन खरेललाई पक्राउ

स्रोत नखुलेको ५ लाख भारूसहित कैलालीबाट एक युवक पक्राउ

काठमाडौं,१४ भदौ । प्रहरीले स्रोत नखुलेको ५ लाख भारतीय रुपैँयासहित कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेशबहादुर तिरुवा रहेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय

दुई थान पेस्तोलसहित भक्तपुरबाट एकजना पक्राउ

काठमाडौं,१४ भदौ । दुई थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली कखरा स्कुल नजिकैबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र