Logo
अपराध

अर्कैको नामबाट एसइई दिने नक्कली विद्यार्थी मोरङबाट पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं , २२ चैत । अर्कैको नामबाट एसइई दिदै गर्दा मोरङमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बुधबार विज्ञान विषयको परीक्षा दिने क्रममा मोरङको

विस्तृत पढ्नुहोस
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्व अध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर

काठमाडौं, २१ चैत । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव

मेयरको चालकको ठाउँमा एसईई दिँदै गरेका एक युवक पक्राउ

काठमाडौं, २० चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईका चालकको नाममा नक्कली विद्यार्थी बनेर परिक्षा दिदै गरेका एक व्यक्ति प्रकाउ परेका छन् । नगरप्रमुख राईका चालक च्यास्मिटार मामाध्यामिक

कोकिनसहित दुई जना भारतीय महिला पक्राउ (भिडियोसहित)

काठमाडौं, १६ चैत्र । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ७ केजी ८ सय ८७ ग्राम लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका भारतीय महिलाहरुलाई

५० हजार घुससहित पक्राउ

काठमाडौँ, १६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको

खुकुरी प्रहार गरी वृद्धको हत्या

काठमाडौँ, १४ चेत । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो

सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ

काठमाडौँ, ९ चैत । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको

सालकको खपेटासहित महिला पक्राउ

काठमाडौँ, ८ चैत । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएकी अन्दाजी ३४ वर्षीया सन्तोषी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौँ, ८ चैत । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, ७ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका–१ चरिकोट घर

१४१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, ६ चैत । वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका –१६ स्थित इन्र्वाबाट एक सय ४१ किलो गाँजासहित पक्राउ गरेका

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

२ चैत्र काठमाण्डौ । बाँकेका विभिन्न वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ । विभिन्न सामुदायिक वनसँगको समन्वयमा सो कार्यक्रम सुरु भएको हो । वन सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै