पर्सा, ३० असोज । अवैध पटाका सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्ने भारत मोतिहारी बच्कौरा २ बस्ने राकेश कुश्वाहा रहेका छन्
पर्सा, ३० असोज । छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार बैसाली थाना गोरौल घर भई बिरगंज महानगरपालिका वडा नमबर
पर्सा, ३० असोज । पार्किङमा राखेको मोटरसाइकल चोर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारी आदापुर थाना ईनर्वा वेल्दर्वा बस्ने श्याम किशोर साह तुरहा र
काठमाडौं, ३० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायव निरीक्षक विपिन चन्द्र पन्त विरुद्ध मुद्धा दायर गरेको छ । पन्तलाई पाँच हजार घुस रकम
पर्सा, ३० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध मुद्धा दायर गरेको छ । श्रीसिया गा.वि.स.वडा नं. ५ बस्ने तत्कालीन गाविस सचिव विनोद साह गोढ लगाएत तीन जना
कपिलवस्तु,३० असोज । दुई खरिदारलाई प्रहरीले ६ हजार घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा, कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गा प्रसाद चौधरी रहेका
लहान, ३० असोज । प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित सिरहा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले गएराति गोलबजार नगरपालिका–५ असनपुरबाट लागुऔषध ब्राउन सुगरसहित
काठमाडौं, ३० असोज । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल इन्टरपोलको महासभामा सहभागी भइरहेका छन् । चिलीको सान्टियागोमा २८ असोज देखि १ कात्तिकसम्म जारी ८८ औं महासभामा सहभागी भइरहेका छन् ।
सुनको टुवाइलेट चोर्नेमध्येका तीन जना अभियुक्त पक्राउ परेका छन् । बेलायत प्रहरीले बुधबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान थालेको छ । विस्टन चर्चिलको जन्मस्थानबाट एक महिना अघि सुनको ट्वाइलेट हराएकोमा बुधबार
काठमाण्डौ । नेपालमा पछिल्लो समय सिसिटिभीको प्रयोग बढ्दै गएको छ । सार्वजनिक स्थानमा राखिने सिसिटिभीले त्यहाँ हुने सबैखाले गतिविधिको दुश्य कैद गर्नेभएकाले सुरक्षाका हिसाबले यसको धेरै महत्व छ । काठमाण्डौ
ललितपुर,२९ असोज । मृगौला बिक्रीको आरोपमा ललितपुर स्थित निदान अस्पतालका सीईओसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सीईओ विपेन्द्र प्रधान,अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त,
मोरङ, २९ असोज । प्रहरीले अवैध रुपमा रहेको विभिन्न किसिमका पटाका बरामद गरेको छ । सुनवर्सी नगरपालिका ८ मिलन चौकबाट करिब १३ हजार रुपैयाँ मूल्य बराबरका किङकोब्रा नामक पटाका २