सप्तरी, २४ असोज : सशस्त्र प्रहरीको टोलीले सप्तरीको बोदे बर्साइन नगरपालिकाबाट रु एक लाख बढी मूल्यको पटाका बरामद गरेको छ । बोदे बर्साइन नगरपालिका–९ स्वर्णपट्टी
जलेश्वर, २४ असोज : आफू नेपाल प्रहरी प्रदेश नं. २ को घुमुवा प्रहरी रहेको भन्दै व्यापारीलाई धम्क्याउने, तर्साउने र रकम असुल्ने कार्य गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ
काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पद या दल विशेष हेरेर अपराध अनुसन्धान प्रभावित नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । ६४ औं प्रहरी दिवसमा आज नेपाल प्रहरी मुख्यालय
काठमाडौं, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सांस्कृतिक अधपतनको खतरा बढेको बताएका छन् । ६४ औं प्रहरी दिवसमा नेपाल प्रहरी मुख्यालय नक्शालमा प्रमुख अतिथिका रुपमा बोल्दै देशमा अभ्यता
काठमाडौं, २४ असोज । गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसाविरुद्ध सून्य सहनशीलता अपनाइने बताएका छन् । ६४ औं प्रहरी दिवसमा आज नेपाल प्रहरी मुख्यालय नक्शालमा आयोजित कार्यक्रममा बोल्दै उनले महिलामाथि
काठमाडौं, २३ असोज । सरकारले नेपाली सेनाका सहायकरथीहरु गोकुल भण्डारी र अशोकराज सिग्देललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ । २३ असोजमा सार्वजनिक गरिएको मन्त्रिपरिषद बैठकको निर्णयमा भण्डारी र सिग्देललाई
काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपूर्व उनले यात्रा गर्ने सडकको विशेष सुरक्षा शुरु भइसकेको छ । सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ । सडकमा शंकास्पद व्यक्तिहरुमाथि निगरानी
लहान, २३ असोज : युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतीय नम्बरको
दमौली, २३ असोज : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषध सहित पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बस्ने २० वर्षीय शिवप्रसाद चमार र १८ वर्षीय रामकिसुन लोदलाई सार्वजनिक गर्दै प्रहरी । निजहरुको
बाँके, २३ असोज : नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई
लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि. काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरी घुस रकम सहित पक्राउ परेका छन् । काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीले टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाण-पत्र लिनको
सशस्त्र प्रहरी सिमा सुरक्षा बल कैलालीका घुमुवा सशस्त्र जवान घुस सहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञान बहादुर चौधरी