काठमाडौं, ३१ साउन । देशमा एमसीसीको विरोध गर्नेहरुले अमेरिकी सेना नेपाल आउने विषय जोडतोडले उठाएका थिए । तर, अमेरिकी सेना यथार्थमै नेपाल आएको छ ।
सर्लाही, ३१ साउन । स्रोत नखुलेको नगद र सुनसहित दुई जना पक्राउ परेका छन् । बरहथवा नगरपालिका–११ हिरापुर ब्यारेजस्थित सडकबाट स्रोत नखुलेको नगद ३६ लाख रूपैयाँ तथा २३३ ग्राम २८०
काठमाडौं, २९ साउन । जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १४ जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने ३९ वर्षीय डम्मर बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत
काठमाडौं,२९ साउन । दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ बन्यजन्तु सालकको खपेटासहित मकवानपुर
काठमाडौं, २६ साउन । पति पत्नीबीचको झगडाले उग्र रुप लिंदा ज्यान लिएर पति फरार भए । घटना अछामको हो जहाँ श्रीमानले आवेगमा आएर बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरे ।
काठमाडौं, २५ साउन । पति विदेशबाट फर्किएको भोलिपल्ट पत्नी छोराछोरीसहित झुण्डिएको अवस्थामा फेला परेकी छिन् । भारतमा रोजगारीमा गएका पुष्कर पार्की गएराति मात्र बझाङ्गको बुङ्गल नगरपालिका रारुस्थित घर फर्किएका थिए
काठमाडौं, २५ साउन । दम्पत्ति झगडा देखि आफन्तबीचको विवादमा बालबालिका तारोमा पर्न थालेका छन् । बालबालिकाको आफ्नै आमाबाबु देखि आफन्तबाट विभत्स हत्याका घटनाहरु बढ्न थालेका हुन् । गोरखाको भीमसेन थापा
काठमाडौं, २५ साउन । ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ उखानै छ । एकछिन झगडा गर्यो अनि मिल्यो । तर, चितवनमा श्रीमानश्रीमतीको झगडाले उग्र रुप लिंदा एकजनाको ज्यानै गएको छ । भरतपुर
झापा, २५ साउन । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिकलाई
काठमाडौँ,२५ साउन । पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडा हुँदा श्रीमान्को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु
काठमाडौं, २४ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ४ वर्षपछि अनुसन्धानले फेरि गति लिएको छ । प्रहरीले प्रमाणसहित हत्याराबारे खुलासा गर्ने तयारी गरिरहेको बुझिएको छ । हत्या घटनालाई
काठमाडौं, २३ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ४ वर्ष पूरा भइसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । पन्तको हत्यापछि देशमा ३ जना आइजीपी फेरिइसकेका छन् ।